• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख २१, आईतबार (१ साल अघि)

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

तस्विर: जलजला अनलाइन

  • ५०९ पटक पढिएको
  • देवी जिसी /बेनी, बैशाख-२०, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको पेशागत सुरक्षालाई प्राथमिकता दिँदै दश लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा योजना हस्तान्तरण गरेको छ।

    विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ को अवसरमा शनिबार (बैशाख २० गते) पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा आयोजित विशेष कार्यक्रममा जिल्लाका २१ जना क्रियाशील पत्रकारहरूलाई बीमा सुविधा प्रदान गरिएको हो। कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र संस्थापक अध्यक्ष धनश्याम खड्काले बीमा पत्रहरू हस्तान्तरण गर्नुभएको थियो।

    शिखर इन्स्योरेन्ससँगको सम्झौता अन्तर्गत सञ्चालित उक्त बीमा योजनाअनुसार कार्यक्षेत्रमा खटिँदा वा अन्य पेशागत गतिविधिका क्रममा पत्रकारहरू दुर्घटनामा परेमा मृत्य वा पूर्ण अशक्तताको अवस्थामा अधिकतम दश लाख रुपैयाँ र सामान्य चोटपटकको अवस्थामा उपचार खर्चस्वरूप अधिकतम एक लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेशागत सुरक्षाका लागि नयाँ कार्यसमितिले अघि सारेका गतिविधिहरू सराहनीय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामी चाहन्छौं कसैलाई पनि दुर्घटना नहोस्। तर आकस्मिक परिस्थितिमा राहत दिनका लागि यस्तो बीमा योजना अत्यन्त उपयोगी र दूरदर्शी कदम हो।”

    कार्यक्रमकै अवसरमा म्याग्दीकाली एफएममा कार्यरत पत्रकार दीपा बुढाथोकीकी आमाको मृगौलासम्बन्धी उपचारका लागि पत्रकार महासंघको आपतकालीन कोषबाट रु ३२,५०० (बत्तीस हजार पाँच सय) रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको थियो।

    शाखा अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दलप्रसाद विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासंघका सचिव ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो।

    २०७९ मंसिर २८ गते सम्पन्न निर्वाचनमार्फत गठन भएको नयाँ कार्यसमितिले पदबहालीपछिका केही महिनामै पत्रकारहरूको क्षमता विकास, सशक्तिकरण र हकहितको संरक्षणका निम्ति उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गरेको छ। यस अन्तर्गत पत्रकारिता पाठशालामार्फत नयाँ पत्रकार उत्पादन तथा तालिम कार्यक्रम, सूचना तथा प्रसार विभागमार्फत प्रेस कार्ड वितरणका लागि घुम्ती शिविर सञ्चालन, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता आयोजना, र हिमाली जिल्ला म्याग्दीका सञ्चारमाध्यमहरूको सुविधाको माग गर्दै विभिन्न निकायमा पहल गरिएको छ।

    पत्रकार महासंघ म्याग्दी शाखाले आगामी दिनमा पनि पत्रकार र तिनका परिवारहरूको कठिनाइमा साथ दिँदै सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ३ महिना अघि

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

    ५ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

    ६ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने


  • ६ महिना अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • ८ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ साल अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ साल अघि

    बेनी नगरपालिका १० को सार्वजनिक सुनुवाई: स्थानीयले पोखे गुनासा

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution