• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ कार्तिक २२, शनिबार (५ महिना अघि)

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

तस्विर : हरिकृष्ण गौतम

  • २२० पटक पढिएको
  • मंगला, कत्तिक-२२,  म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न माध्यमिक विद्यालय बरंजाले हात पारेको छ।

    मङ्गला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।

    त्यस्तै, मङ्गला मावि बाबियाचौरले ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित २० पदक जितेर द्वितीय स्थानमा रहँदा, शिशु कल्याण माविले ५ स्वर्ण, २ रजत र ५ कास्यसहित तृतीय स्थान प्राप्त गरेको मङ्गला गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो।

    प्रतियोगितामा डनिङ आवासीय मावि चौथो स्थानमा रह्यो। मार्चपासतर्फ मङ्गला माध्यमिक विद्यालय प्रथम घोषित भएको छ।

    एथलेटिक्सतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूमा महेन्द्ररत्न माविका विवेक नेपाली र शिशु कल्याण माविकी थमसरा रोकाले समान ३–३ स्वर्ण पदक जितेका छन्।
    त्यस्तै, छात्र भलिबलतर्फ शिशु कल्याण माविका हेमन्त बुढाथोकी, छात्रा भलिबलतर्फ मङ्गला माविकी एन्जिला किसान, कबड्डीतर्फ छात्रामा मङ्गला माविकी बिना सापकोटा र छात्रतर्फ महेन्द्ररत्न माविका बिकल बुढा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

    विजेता विद्यालयलाई ५० हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
    त्यस्तै, द्वितीय र तृतीय विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मङ्गला गाउँपालिकाका नौ वटा विद्यालयको सहभागिता रहेको थियो।
    छात्र र छात्रा तर्फका भलिबल, कबड्डी र एथलेटिक्स खेलहरूमा गरी जम्मा ३० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

    प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो।
    समापन समारोहमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष दिलकुमारी खत्री, वडा नं २ का अध्यक्ष धनबहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत मदन अर्याललगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    २ महिना अघि

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

    २ महिना अघि

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी


  • ४ महिना अघि

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

  • ४ महिना अघि

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • ४ महिना अघि

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

  • ४ महिना अघि

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution