• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

१९ घण्टा अघि
२

तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

१ दिन अघि
३

वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम

२ दिन अघि
४

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

४ दिन अघि
५

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

२ हफ्ता अघि
६

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

२ हफ्ता अघि
७

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

२ हफ्ता अघि
८

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

२ हफ्ता अघि
९

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

२ हफ्ता अघि
१०

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

३ हफ्ता अघि
११

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

३ हफ्ता अघि
१२

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ कार्तिक १३, बिहिबार (४ महिना अघि)

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

तस्विरश्रोत : सामाजिक संजाल

  • १९९ पटक पढिएको
  • बेनी, कात्तिक-१३,  हिमपातका कारण अन्नपूर्ण आधार शिविर क्षेत्रमा समस्यामा परेका १५ जना विदेशीसहित ७२ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ।

    शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक बिनोद पौडेलको नेतृत्वमा गएको सात जना शसस्त्र प्रहरी, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनसहितको टोलीले पर्यटकहरूलाई उद्धार गरेको हो।

    गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेलका अनुसार, १७ जना विदेशीसहित ७२ जना पर्यटकहरूलाई आधार शिविरबाट उद्धार गरी बिहीबार बिहान हुमखोला झारिएको हो। सबै पर्यटकहरू सकुशल रहेका जनाइएको छ।

    भुजेलका अनुसार, हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको हो। उद्धार टोलीले पदमार्गमा थुप्रिएको हिउँ पन्छाउँदै सबै पर्यटकलाई सुरक्षित स्थानमा ल्याएको बताइएको छ।

    अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकहरूलाई सुरक्षित स्थानमा ल्याइएको गुल्म प्रमुख भुजेलले जानकारी दिनुभयो।

    वर्षा र हिमपातका कारण समुन्द्र सतहदेखि चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविरमा गएका पर्यटकहरू बास बसेकै ठाउँमा रोकिएका थिए। हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाट, भुसकेत मेला र पञ्चकुण्डका होटलमा रहेका पर्यटकहरू सुरक्षाकर्मीको सहयोगमा फर्किएका छन्।

    मंगलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भए पनि बिहीबार बिहानदेखि पुनः हिउँ पर्न थालेको जनाइएको छ।

    यता, म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको मूल्याङ्कन गरेर सोमबारदेखि कात्तिक १४ गतेसम्मका लागि अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक लगाइएको जानकारी दिनुभयो।

    खोप्रालेक, घोडेपानी, पुनहिल र मोहरेडाँडालगायत क्षेत्रको भ्रमण नगर्न र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचना मार्फत अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    २ हफ्ता अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी


  • ४ हफ्ता अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • ४ हफ्ता अघि

    नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

  • १ महिना अघि

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

  • १ महिना अघि

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

  • समाचार
  • १

    म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु
    १९ घण्टा अघि

  • २

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न
    १ दिन अघि

  • ३

    वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    ४ दिन अघि

  • ५

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    २ हफ्ता अघि

  • ६

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    २ हफ्ता अघि

  • ७

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    २ हफ्ता अघि

  • ८

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    २ हफ्ता अघि

  • १०

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution