• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ कार्तिक ४, मंगलबार (१0 महिना अघि)

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

तस्विर : जलजला अनलाइन

  • ६५७ पटक पढिएको
  • बेनी, कात्तिक-४,  म्याग्दीको सदरमुकाम बेनीमा आज नेपाली साहित्यका अमर प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमसहित भव्य रुपमा मनाइएको छ।

    पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्यिक समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा बेनीबजारमा सम्पन्न देवकोटा परिचर्चा तथा रचना वाचन कार्यक्रममा वक्ताहरूले देवकोटाको साहित्यिक योगदान, विचारधारा र मानवतावादी दृष्टिकोण बारे विस्तृत रूपमा चर्चा गरेका थिए।

    कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक रामप्रसाद सुवेदीले देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तकका रूपमा व्याख्या गर्दै, उनका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किने बताउनुभयो। उहाँले देवकोटालाई “पूर्वीय र पाश्चात्य दर्शनको अद्वितीय संयोजन” भएको पनि टिप्पणी गर्नुभयो।

    त्यसैगरी वरिष्ठ साहित्यकार ध्रुवलाल शर्माले देवकोटाको जीवनमा देखिने त्याग, समाजसेवा र संवेदनशीलताको चर्चा गर्दै भन्नुभयो— “देवकोटा आफैँ भोकै बसेर पनि दुःखीका लागि सम्पत्ति समर्पण गर्ने समाज सुधारक थिए।”

    विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष प्रकाश अधिकारीले देवकोटालाई कवि मात्र नभई मानवता र आत्मबोधका दार्शनिकका रूपमा चित्रण गर्नुभयो।

    त्यस्तै, म्याग्दीका वरिष्ठ साहित्यकार अजयमिलन श्रेष्ठले पछिल्लो समय म्याग्दीमा साहित्यिक गतिविधि सुस्ताउँदै गएको उल्लेख गर्दै अब म्याग्दीको साहित्यमा बाढी ल्याउनुपर्ने  बताउनुभयो ।

    कार्यक्रममा पुलस्त्य साहित्य प्रतिष्ठानका अध्यक्ष नवीनप्रकाश बानियाँ, नन्दकला हरिलाल स्मृति प्रतिष्ठानका संरक्षक गणनाथ पौडेल, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, पर्वतका अध्यक्ष जीवन मल्ल, सचिव चन्द्रबहादुर लामिछाने, साहित्यकार हरिप्रसाद पौडेल, शिव सस्मित, शैलेश श्रेष्ठ, तथा सञ्चारकर्मी कृष्ण जिसी लगायतले देवकोटाका रचनाहरू सम्पूर्ण मानवका लागि प्रेरणास्रोत रहेको उल्लेख गर्नुभयो।

    वक्ताहरूका अनुसार देवकोटाको चेत ज्ञान, विज्ञान र दर्शनको संगम रहेको छ र उनका चेतनायुक्त रचनाले नेपाली साहित्यको गौरवलाई उच्च स्थानमा पुर्‍याएको छ।

    कार्यक्रम म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षता, पुस्तकालयका साहित्य सचिव दीपक पौडेलको स्वागत मन्तव्य र साहित्यकार शिव सस्मितको सञ्चालनमा सम्पन्न भएको थियो।

    स्मरण रहोस्, महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते काठमाडौंमा भएको हो। उहाँले वि.सं. १९९१ साल मंसिर १५ गते गोरखापत्रमा पहिलो कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक प्रवेश गर्नुभएको थियो। देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution