मनोरञ्जन समाचार

भारतीय कलाकारलाई जनताले कसरी पत्याए, को-को भए निर्वाचनमा विजयी ?

जेठ १०, काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । […]

मनोरञ्जन समाचार

‘लुट्न सके लुट’ पछि पशुपति शर्माले ल्याए ‘हजुर हाम्रै पाला’ (भिडियो)

बैशाख २७, काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले […]

टिप्स फोटो फिचर मनोरञ्जन रोचक शिक्षा

बालबालिका हुर्काउने तरिका

एक दिन चाङ्सनकी श्रीमती बजार जान लाग्दा सानो छोराले म पनि जाने भनेर जिद्दी गर्‍यो । छोरालाई मनाउन चाङसनकी श्रीमतीले भनिन्, “बाबु, तिमी आज बजार नजाऊ , घरै बस । भरे म फर्केपछि खसी काटौंला र तिमीलाई कपाफ खान दिउँला, हुन्न ?” बेलुका घर फर्कँदा चङ्सन खसी काट्ने तैयारी गरिरहेका थिए । त्यो देखेर रोक्न […]

मनोरञ्जन रोचक

‘द कपिल शर्मा शो’ मा सिद्धूको ‘कमब्याक’!

भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बाट निकालिएका ‘सिद्धू पाजी’ अर्थात् पन्जावका मन्त्री नवजोत सिंह सिद्धू पुन: शोमा देखापर्ने भएका छन्। एक कार्यक्रमका बीच कार्यक्रम प्रस्तोता कपिल शर्माले उनी शो मा आउने संकेत गरेका हुन्। एक कार्यक्रममा उनले भनेका थिए, ‘चुनाव हुञ्जेल उनी शोमा आउने कुनै निश्चय छैन।’ तर चुनाव सकिएलगत्तै सिद्धूलाई शोमा […]

मनोरञ्जन

साथीमाथि बलात्कार आरोप लागेपछि पूजाले भनिन्- महिला अधिकारको दुरूपयोग भयो

भारतीय टिभी अभिनेता तथा गायक करण सिंह ओबेरायमाथि लगाइएको बलात्कारको आरोप झुटो भएको भन्दै उनकी साथी एवम बलिउड अभिनेत्री पूजा बेदीले करणको बचाउ गरेकी छन्। एक ज्योतिष महिलाले करणले विवाह गर्ने बाहानामा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको छ। ती महिलाले करणले आफ्नि नग्न भिडियो बनाएर पैसा माग्दै आफूलाई ब्ल्याकमेल गरेको […]

मनोरञ्जन

द कपिल शर्मा शोः अर्चनालाई सिद्धूले चिठी लेखेर भने, ‘मेरो कुर्सी छोडिदेउ’

एजेन्सी नवजोत सिंह सिद्धू कुनै पनि मुद्दामा आफ्नो खुल्ला विचार राख्नका लागि चर्चित छन् । उनी द कपिल शर्मा शोका महत्वपूर्ण हिस्सासमेत हुन् । यद्यपी, पुलवामा हमलामाथि उनको बयानले इन्टरनेटमा उनीबारे विभिन्न नकारात्मक टिप्पणी आए जसका कारण निर्माण पक्षले सिद्धूलाई कार्यक्रमबाट हटाउनु पर्यो । उनको सट्टामा अर्चना पूरण सिंहलाई राखिएको छ । द कपिल शर्मा […]

मनोरञ्जन

यस्तो छ नवनायिका सुहाना थापाको जीवनशैली

सुहाना थापा नेपाली चलचित्र उद्योगकी नवनायिका हुन् । २१ वर्षीया सुहानाले ‘ए मेरो हजुर ३’बाट डेब्यु गरिन् । हालै प्रदर्शनमा आएको उक्त चलचित्र सुहानाकी आमा अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रले सोचेजस्तो व्यापार गर्न सकेन । यद्यपि, यसले सुहानालाई भने चलचित्र नगरीमा चिनाएको छ । अब जानौँ, चलचित्र नगरीमा स्थापित हुनका लागि सुहाना […]

मनोरञ्जन

१८ बर्षीय टेरियाको हट पोज

काठमाडौं : टेरिया फौजा मगर नेपाली सेलिब्रेटी हुन्। रुपन्देहीको रुद्रपुरमा जन्मेकी उनले भारतीय टेलिभिजन सो ‘डान्स इन्डिया डान्स’बाट चर्चा कमाएकी हुन्। यो रियालिटी सोको तेस्रो सिजनको विजेतासँगै उनको नृत्य कलाको चौतर्फी चर्चा चल्न थाल्यो। उनले नेपाल तथा भारतका विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन्। यसलगत्तै उनी ‘झलक दिखला जा’मा पनि सहभागी भएर विजेता बनिन्। […]