• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

१0 घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

५ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

५ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ १०, बिहिबार (४ साल अघि)

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

तस्विर : फेसबुक

  • ५४२७ पटक पढिएको
  • ओहो मेरो दाइ ! सन्चै हुनुहुन्छ ? कहिले आउनु भयो ? २०७१ सालको पुषमा बेनीको कालिपुलमा एक युवाले हात जोडेर अभिबादन गरे  ।बोल्ने शैली ठ्याक्कै मेरै गाउँका मगरहरुको जस्तो थियो त्यसैले मैले मेरै गाउँ तिरको हुनुपर्छ भन्ने अड्कल काटिहालें । तर ठ्याक्कै यहि मान्छे हो भनेर ठम्याउन सकिन । उनले आफैले थाहा पाएछन्  क्यारे मैले चिन्न नसकेको त्यसैले “दाइ मलाई चिन्न सक्नु भएन र ? म जित पुन डाँडाकटेरिको …”।  अनि मैले उनको हात च्याप्पै समाते “माफगर भाइ धेरै भयो नदेखेको त्यसैले अलि अलमल परें”  जित भाइले भने “हो त दाइ धेरै वर्ष पछी भेट्दा अलमलिनु स्वाभाविकै हो ।” किनकि म करिव ८ वर्ष जति बाहिर बसेर आएको थिएँ । कुराकानी कै क्रममा मैले सोधें   “आज भोलि के गर्दै छौ त भाइ ?” उनले भने “दाइ  केहि छैन, कैले उकालो कहिले ओरालो यस्तै छ, मलाई कमाउन र रमाउन मन छैन दाइ।”  कस्तो गजब्बको उत्तर त्यसपछिका दिनमा भेटघाट भइरहने मान्छे, त्यसो त मैले मात्रै हैन धेरैले उनलाई  देखीरहन्छन,जित पुन भाइलाइ ।

    “जित बहादुर पुन” यो नाम भन्दा धेरैले नाचिन्न सक्छन तर “कान्छा दाइ” अथवा मगर कान्छा भनेपछी धेरैले चिन्छन् उनलाई ।  जितबहादुर पुनलाइ उनि भन्दा  उमेर ढल्केकाहरुले पनि कान्छा दाइ नै भन्दछन । उनको बोल्ने शैली नरम छ,  केटाकेटी गुच्चा खेलेको ठाउमा पनि उनिहरु संगै रमाइरहेका भेटिन्छन । लौरी टेकेर हिड्ने बुढाबुढीहरु संग पनि गहकिला कुरा गरिरहेका भेटिन्छन । युवाको त उनि प्रिय नै भइहाले ।

    साबिकको लेकफाँट गाबिस वडा नम्बर ८ र हालको जलजला गाउँपालिकावडा नम्बर ५ डाँडाकटेरिमा बाबा गमबहादुर पुन आमा पुर्णिमाया पुनको कोखबाट जन्मेका ३७ बर्षीय जित बहादुर पुन मगर कान्छा/ कान्छा दाइ बिगत १३ वर्ष देखि घरपरिवार आफ्नो व्यक्तिगत धन्दा भन्दा पनि गाउँको लागि भागदौड गरिरहेका छन् ।  जित पुन/”कान्छा दाइ” जहाँपनि भेटिन्छन, दुखमा साथ दिन मलामी देखि सलामी दिने कार्यक्रम,  बिबाह, ब्रतबन्ध, अर्म -पर्म सबै ठाउमा पुग्ने निस्वार्थी र गजब्बको मान्छे कान्छा दाइ । यो कोरोना महामारीको समयमा त झन धेरैको घर दैलोमा पुगेकाछन् उनि ।  कसैलाई आवश्यक पर्ने औषधि ल्याइदिने, बिरामी अशक्तलाइ बोकेर अस्पताल सम्म पुर्याउने देखि बाढी पहिरोमा परेकाको उद्दार गर्न कहिँ कतै छुट्दैनन । उनि कुनै राजनैतिक दलमा आबद्द छन् तर पनि उनि भन्छन “दाइ राजनीति त आस्था हो कसैको सेवा र गाउँको बिकासको लागी राजनीति गौण हो । ”

    “मानिसका काम गर्ने आ-आफ्नै तरिका हुन्छन तर मलाइ काम गरेर चर्चा कमाउनु छैन, काम गर्दा आनन्द लाग्छ त्यसैले १३ वर्ष देखि निरन्तर यसरी  खट्न सकेजति, गर्न सकेजति गरेको छु उनी भन्छन । ” बिबाह नगर्ने भन्ने  मेरो प्रश्नमा उनि भाबुक हुदै भन्छन” यसरी  काम गर्दागर्दै आफ्नो बारेमा सोच्ने फुर्सद नै पाइएन दाइ ।”

    नामको पछी नलाग्ने, कुनै जाती सम्प्रदाय र  वर्गको लागी नभएर  केवल मानव हित र गाउँको हितको लागी काम गरिरहने अनौठो ब्यक्ती  मगर कान्छा दाइ धेरैको प्रेरणाको श्रोत हुन् । बर्तमान समयमा आफ्नो फाइदाको लागी सामाजिक  कार्यकर्ता बन्ने गरेका धेरै भेटिन्छन तर मगर कान्छा कुनै राजनैतिक दलसंग आवद्द भएर पनि गाउँको लागी उनि कहिल्यै राजनीतिलाई अगाडी सार्ने छैन भन्छन । उनि भन्छन राजनीति मेरो आस्था  हो तर सेवा मेरो धर्म हो । मगर कान्छालाई यसरी नै सामाजिक कार्यमा लागेको र युवालाई उत्प्रेरित गरेको देखीरहन  पाइयोस ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    २ हफ्ता अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

    १ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता


  • १ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

  • १ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • २ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • २ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    १0 घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ५ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ५ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution