• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ मंसिर १, सोमबार (५ महिना अघि)

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

तस्विर : बिमला बरुवाल

  • २४७ पटक पढिएको
  • बेनी, मंसिर-१,  अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि मुक्तिमार्ग माध्यमिक विद्यालय घारले जितेको छ। गाउँपालिका–८ नागीस्थित हिमाञ्चल माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिमार्ग माविले ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित कुल १८ पदक जित्दै उपाधि हात पारेको हो।

    प्रतियोगितामा सहभागी १२ विद्यालयमध्ये मुक्तिमार्ग माविले सबैभन्दा बढी पदक संकलन गर्दै शीर्ष स्थानमा रह्यो। विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको विद्यालयले लगातार दोस्रो पटक यो उपाधि जितेको विद्यालयका प्रधानाध्यापकले बताउनुभयो ।

    प्रतियोगितामा ज्ञानप्रकाश माध्यमिक विद्यालय दानाले ७ स्वर्ण, ९ रजत र ३ कास्यसहित कुल १९ पदक जित्दै दोस्रो स्थान हात पारेको छ। त्यस्तै, प्रभा माध्यमिक विद्यालय नारच्याङले ४ स्वर्ण, ६ रजत र ४ कास्यपदक जित्दै तेस्रो स्थानमा रहेको छ।

    पालिका भित्रका १० माध्यमिक विद्यालय र २ आधारभूत विद्यालयसमेत गरी १२ विद्यालयले छैठौं अन्नपूर्ण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएका थिए। तीन दिनसम्म चलेको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी लगायतका खेलहरुमा  प्रतिस्पर्धा भएको थियो।

    प्रतियोगिता समापन कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले विजेता तथा उपविजेता विद्यालयलाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले खेलकुदलाई विद्यार्थीहरूको सर्वाङ्गीण विकासको माध्यमका रूपमा लिइने बताउनुभयो।

    “खेलकुद मात्र होइन, यसले विद्यार्थीहरूमा अनुशासन, टोली भावना र नेतृत्व क्षमताको विकास गर्छ,” अध्यक्ष पुनले भन्नुभयो, “गाउँपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू निरन्तरता दिनेछ। यो प्रतियोगिताले पालिकाभरका विद्यार्थीहरूलाई प्रतिस्पर्धा र खेल संस्कृतिको विकास गर्न मद्दत पुगेको छ,” उहाँले भन्नुभयो।

    पदक तालिका

    पदक तालिका

    क्र. स.विद्यालयको नामस्वर्ण पदकरजतकांस्यस्थानकैफियत
    १मुक्तिमार्ग मा. वि.८५५प्रथम
    २ज्ञानप्रकाश मा. वि.७९३द्वितीय
    ३प्रभा मा. वि.४६४तृतीय
    ४शिख मा. वि.४५४
    ५सर्वोदय मा. वि.३२४
    ६नारच्याङ आ. वि.२२१
    ७हिमाञ्चल मा. वि.१–२
    ८पाउद्वार मा. वि.१––
    ९टिकोट मा. वि.–१२
    १०कैलाश मा. वि.––३
    ११आदर्श मा. वि.––१
    १२काफ्लडाँडा आ. वि.–––
    जम्मा पदक संख्या३०३०२९

    विभागत प्रथम

    🏆 श्री मुक्तिमार्ग मा. वि. घार

    भलिबल छात्रा

    🏐 श्री शिख मा. वि. शिख

    कबड्डी छात्र

    🤼 श्री प्रभा मा. वि. नारच्याङ

    कबड्डी छात्रा

    🤼 श्री प्रभा मा. वि. नारच्याङ

    एथ्लेटिक्स छात्र

    🏃 श्री ज्ञानप्रकाश मा. वि. दाना

    एथ्लेटिक्स छात्रा

    🏃 श्री मुक्तिमार्ग मा. वि. घारसहभागी विद्यालयहरू

    कुल सहभागी विद्यालय: १२

    • माध्यमिक विद्यालय: १०
    • आधारभूत विद्यालय: २

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    २ महिना अघि

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

    ३ महिना अघि

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी


  • ४ महिना अघि

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

  • ४ महिना अघि

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • ४ महिना अघि

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

  • ४ महिना अघि

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution