• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

५ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ मंसिर १६, मंगलबार (४ महिना अघि)

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तस्विर निर्माण : कृष्ण जिसी

  • १५१ पटक पढिएको
  • मालिका, मङ्सिर-१६,  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ आजदेखि तीन विधामा प्रतिस्पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ धमाकेदार तरिकाले शुरु भएको छ। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा पालिकाभित्रका १० वटा विद्यालयको सहभागिता रहेको छ।

    नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डी गरी ३० स्वर्ण पदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा हुँदैछ।

    एथ्लेटिक्सअन्तर्गत १ सयदेखि ३ हजार मिटरसम्मका दौड, रिले, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुटलगायतका स्पर्धा सञ्चालन भएका छन्। औपचारिक उद्घाटनअघि भएको मार्चपासमा जनप्रिय माध्यमिक विद्यालय दरबाङ प्रथम, भीम मावि देवीस्थान द्वितीय र केबि एकेडेमी दरबाङ तृतीय बनेका छन्।

    १५ सय मिटर छात्र दौडतर्फ जनप्रिय माविका निलबहादुर किसान प्रथम, गौवमबस्त माविका रुपेश सुनार द्वितीय र राष्ट्रिय मावि रुमका नगेन्द्र घर्ती तृतीय भएका छन्। छात्रातर्फ किसानी मावि विमकी हिमा जुग्जाली, जनप्रिय माविकी विविका भण्डारी र भीम माविकी श्रीया पुन क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका छन्। हाईजम्पतर्फ छात्रमा केबि एकेडेमीका दिपेश रोका र छात्रामा किसानी माविकी बन्दना घर्ती उत्कृष्ट घोषित भएका छन्।

    प्रतियोगितामा उत्कृष्ट विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ पुरस्कार पाउने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

    उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताले खेल भावना, अनुशासन र व्यक्तिगत विकासलाई बलियो बनाउने टिप्पणी गर्नुभयो।

    समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म अघि बढ्ने महत्वपूर्ण प्लेटफर्म भएको उल्लेख गर्नुभयो।

    कार्यक्रम शिक्षा शाखा प्रमुख अशोक रिजालको स्वागत, जनप्रिय माविका प्रअ दिवाकर सुवेदीको सञ्चालन, उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको विशेष उपस्थितिसहित सम्पन्न भएको थियो। विभिन्न विद्यालयका विद्यार्थीले मनमोहक स्वागत नृत्य प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    २ महिना अघि

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

    २ महिना अघि

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी


  • ३ महिना अघि

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

  • ४ महिना अघि

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

  • ४ महिना अघि

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  • ४ महिना अघि

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ५ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution