• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

३ घण्टा अघि
२

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१ हफ्ता अघि
३

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ हफ्ता अघि
४

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ हफ्ता अघि
५

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
६

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
७

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
८

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
९

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
१०

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
११

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

२ हफ्ता अघि
१२

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ मंसिर ९, मंगलबार (२ हफ्ता अघि)

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

तस्विर : प्रताप बानिया

  • ८३ पटक पढिएको
  • म्याग्दी, मंगसिर-९,  नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मंगला गाउँपालिका–५, अर्मनस्थित चाङ्गामा आज घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ। म्याग्दीका ऐतिहासिक, धार्मिक तथा भर्जिन पर्यटकीय क्षेत्रको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    महासंघले हरेक महिनामा जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर घुम्ती वैठक सञ्चालन गर्ने र ती ठाउँहरूको प्रचारप्रसारमार्फत पर्यटन विकासमा योगदान पुर्‍याउने अभियानलाई निरन्तरता दिइरहेको छ। कार्यक्रममा पत्रकारसहित स्थानीय सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले चाङ्गा क्षेत्र म्याग्दीको भर्जिन पर्यटकीय गन्तव्यका रूपमा पहिचान हुँदै गएको बताउँदै आवश्यक पूर्वाधार निर्माणका काममा गाउँपालिकाले सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले चाङ्गाको सम्भावनालाई अझ प्रभावकारी रूपमा अघि बढाउन प्रचारप्रसार महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकारको मुख्य भूमिकामध्ये सम्भावित क्षेत्रहरूको पहिचान र प्रचारप्रसार महत्वपूर्ण रहने बताउँदै चाङ्गा क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।

    महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पर्यटन प्रवद्र्धन कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाइने बताउनुभयो। कार्यक्रमलाई सराहना गर्दै स्थानीय जनप्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित संस्थाले यसले म्याग्दीका ओझेलमा परेका गन्तव्य पहिचानमा टेवा पु¥याएको प्रतिक्रिया दिएका छन्।

    पर्यटन प्रवद्र्धन कार्यक्रमका संयोजक समेत रहेका उपाध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, सचिव ठाकुरप्रसाद आचार्यको स्वागत र सदस्य राकेश शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लब तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

    यसै अवसरमा चाङ्गाको विकास र प्रवद्र्धनका लागि सातबुँदे चाङ्गा घोषणापत्र–२०८२ जारी गरिएको छ। घोषणापत्रमा प्राकृतिक तथा ग्रामीण पर्यटन विकास, पर्यटकीय मार्ग निर्माण, सामुदायिक पर्यटन पूर्वाधार, कृषि–पशुपालनको व्यावसायीकरण, गुराँस महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन, पदमार्ग स्तरोन्नति तथा कार्यक्रम सफल पार्ने सबैप्रति धन्यवादजस्ता सात बुँदा समावेश छन्।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    १ हफ्ता अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    १ हफ्ता अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    १ हफ्ता अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • २ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • समाचार
  • १

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता
    ३ घण्टा अघि

  • २

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १ हफ्ता अघि

  • ३

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ हफ्ता अघि

  • ४

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ६

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ७

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ८

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ९

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution