• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पढ्ने विद्यार्थी नहुँदा बेनी नगरपालिकाका दुई विद्यालय बन्द

२२ घण्टा अघि
२

म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने ऊर्जा राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

१ दिन अघि
३

पर्वतको जलजलामा मादल बजाउने तालिम सुरु, कला संरक्षणमा जोड

१ दिन अघि
४

म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

१ हफ्ता अघि
५

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१ हफ्ता अघि
६

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

२ हफ्ता अघि
७

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

२ हफ्ता अघि
८

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

२ हफ्ता अघि
९

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

२ हफ्ता अघि
१०

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

२ हफ्ता अघि
११

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

२ हफ्ता अघि
१२

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार (२ महिना अघि)

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा बाग्लुंग बिजेता र म्याग्दी उपविजेता

तस्विर : जलजला अनलाइन

  • ३०९ पटक पढिएको
  • बेनी, फागुन-२१, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ मा  बाग्लुंग बिजेता बनेको छ त्यसैगरी प्रतियोगितामा म्याग्दी दोश्रो भएको छ । ४२ वटा लोक दोहोरी टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङ सर्वोत्कृष्ट भएको हो ।

    बागलुङ टोलीका सुमन खड्का र तारा थापा जोडीको उत्कृष्ट भएका हुन । उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    फागुन १७ गतेबाट भरतपुरमा सञ्चालित खुला दोहोरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान बाग्लुङ र दोहोरी गीत प्रतिष्ठान म्याग्दीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

    म्याग्दी टीमका निशान्त बिक र सपना रोकाको जोडी द्वितीय बन्दै नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेका छन् ।

    यस्तै, अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली चितवन र नवलपुर क्रमश: तृतीय र सान्त्वना हुँदै एक लाख र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक राजु लामिछाने र उत्कृष्ट गायिका शर्मिला गुरुङ बने । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार तेह्रथुम जिल्लाका पुरुष कलाकार र भावना अर्याल उत्कृष्ट नव गायिका बन्दै सबैले जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र पाए ।

    यस्तै, अनुशासित गायक र गायिका दिलिप थापा मगर र सुष्मा ठकुरी बने । उत्कृष्ट भेषभूषाको पुरस्कार गायक दीपेन्द्र पौडेल र गायिका कालिकोटका महिला कलाकारले प्राप्त गरे ।

    प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी तथा उत्कृष्टहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले पुरस्कार प्रदान गरे । श्रोत : गण्डक न्युज 

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने ऊर्जा राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

    १ दिन अघि

    पर्वतको जलजलामा मादल बजाउने तालिम सुरु, कला संरक्षणमा जोड

    १ हफ्ता अघि

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा


  • १ हफ्ता अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

  • २ हफ्ता अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

  • २ हफ्ता अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

  • २ हफ्ता अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • समाचार
  • १

    पढ्ने विद्यार्थी नहुँदा बेनी नगरपालिकाका दुई विद्यालय बन्द
    २२ घण्टा अघि

  • २

    म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने ऊर्जा राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
    १ दिन अघि

  • ३

    पर्वतको जलजलामा मादल बजाउने तालिम सुरु, कला संरक्षणमा जोड
    १ दिन अघि

  • ४

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १ हफ्ता अघि

  • ६

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    २ हफ्ता अघि

  • ७

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    २ हफ्ता अघि

  • ९

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    २ हफ्ता अघि

  • १०

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution