• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ मंसिर २०, शनिबार (६ महिना अघि)

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

तस्विर : देवी जिसी

  • ३३४ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२०,  CYC बचत तथा ऋण सहकारी संस्था, बेनी सेवा केन्द्रको १६औँ वार्षिक साधारण सभा आज शनिबार बेनीस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ।
    कार्यक्रममा सहकारीसँग आबद्ध पदाधिकारी, सदस्य तथा आम शेयर सदस्यको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति, आगामी योजना तथा नीतिगत विषयमा विस्तृत छलफल गरिएको थियो।

    साधारण सभाका प्रमुख आकर्षणकै रूपमा विभिन्न श्रेणीका उत्कृष्ट सदस्य र योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा  ज्येष्ठ नागरिक ८० वर्ष नाघेका झरी उपाध्याय र टेकबहादुर गर्बुजा, अशल ऋणी मिठु थापा मगर सापकोटा, सुरज कुमार श्रेष्ठ र धनञ्जय कुमार श्रेष्ठ, असल बाल  बचतकर्ता समाइरा खत्री, अशल उद्दमी उमेश मल्ल, अशल बचतकर्ता राजु सुवेदी, अशल सदस्य पवी सुवेदी लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा लेखा समितिका संयोजक पद्मपाणी शर्माले लेखा प्रतिवेदन, कोषाध्यक्ष ईश्वर श्रेष्ठले आय–व्यय विवरण, तथा संचालक समितिका केन्द्रीय प्रतिनिधि एवं सचिव ज्ञानेन्द्र पन्तले संस्थाको समग्र कार्यप्रगति, उपलब्धि तथा आगामी रणनीतिबारे रिपोर्ट प्रस्तुत गर्नुभयो।

    त्यस्तै, साधारण सभाको अवसरमा शेयर सदस्य गंगा रेग्मी तथा सम्मानित व्यक्तित्वको तर्फबाट उमेश मल्लले कार्यक्रमप्रति आभार प्रकट गर्दै मन्तव्य व्यक्त गर्नुभयो। आर्थिक वर्ष २०८१ /८२ मा  बेनी सेवा केन्द्रको कुल पूँजी २ करोड ६ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रम बेनी सेवा केन्द्रका संयोजक भिमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
    कार्यक्रमको सञ्चालन सचिव माधव प्रसाद आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–संयोजक इन्दिरा शर्मा आचार्यले राख्नुभएको थियो। साधारण सभाले सहकारीको सदस्यता विस्तार, वित्तीय सुदृढीकरण, सेवा प्रवाहको सुधार तथा सदस्यमुखी कार्यक्रमहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै समापन भएको बेनी सेवा केन्द्रले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    २ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

    ४ महिना अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

    ५ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने


  • ५ महिना अघि

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

  • ५ महिना अघि

    बेनी बचतको साधारण सभा सम्पन्न, गलेश्वरलाई सहयोग

  • ५ महिना अघि

    मार्कन्डेय उद्यमशील सहकारीको १०औँ साधारण सभा सम्पन्न

  • ११ महिना अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution