• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ १०, मंगलबार (१ साल अघि)

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

तस्विर : प्रताप बानिया

  • ५०४ पटक पढिएको
  • बेनी, असार-१०, म्याग्दी जिल्लाको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले ४४ करोड ६१ लाख ५६ हजार चारसय ५१ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।

    प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार, प्रस्तुत बजेटमा चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार चारसय ५१ रुपैयाँ र पूँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

    यो बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खेलकुदलगायत क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमअनुसार:

    पहिलो, स्वास्थ्य बीमा कार्यक्रम सबै घरपरिवारमा लागू गरिनेछ। आर्थिक अवस्था कमजोर भएका परिवार र ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाइनेछ।

    दोस्रो, मातृ स्वास्थ्य सुरक्षालाई प्रोत्साहन गर्न अनिवार्य रूपमा गर्भावस्था र प्रसुतिपश्चात् स्वास्थ्य चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावरण मिलाइनेछ।

    तेस्रो, ज्येष्ठ नागरिकहरूलाई उनीहरूकै घरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा भत्ता उपलब्ध गराइनेछ।

    चौथो, असंगठित तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सूचीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराइनेछ।

    यसैगरी, विद्यालय उमेर समूहका बालबालिकाहरूलाई ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत दुध वितरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

    २०औं गाउँसभामा प्रस्तुत आगामी आवको वार्षिक नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको छ। यसका साथै आयव्यय, मध्यमकालीन खर्च, आगामी आवको विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन र अनुगमन समितिको प्रतिवेदनलगायत प्रस्तावहरू पनि सर्वसम्मतिले पारित भएका छन्।

    सोमबारै म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाले पनि आउँदो वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। रघुगंगाले यसअघि बजेट ल्याइसकेको छ भने आज बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले पनि बजेट ल्याउँदै छन्।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution