• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २२, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

८ घण्टा अघि
२

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

८ घण्टा अघि
३

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ दिन अघि
४

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

३ दिन अघि
५

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

४ दिन अघि
६

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ दिन अघि
७

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

६ दिन अघि
८

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
९

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१०

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
११

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१२

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ चैत्र २, शनिबार (७ महिना अघि)

महिला उद्यम विकास समितिको ११औं वार्षिक साधारण सभा सम्पन्न

तस्विर : देवी जिसी

  • ४४९ पटक पढिएको
  • बेनी, चैत २ – म्याग्दी उद्योग बाणिज्य संघ, महिला उद्यम विकास समितिको ११औं वार्षिक साधारण सभा शनिबार बेनीमा सम्पन्न भएको छ। सभाको उद्घाटन म्याग्दी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुदर्शन कुमार श्रेष्ठले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले महिला उद्यम विकास समितिले महिलालाई व्यवसायिक बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आधुनिक प्रविधिसँग समायोजन गर्दै समयसापेक्ष वस्तु उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो।

    म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन कुमार श्रेष्ठले उद्योग बाणिज्य संघ महिला उद्यम विकास समितिको साथमा रहेको उल्लेख गर्दै समितिलाई निरन्तर समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

    निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य व्यक्त गर्दै नयाँ व्यवसायी उत्पादनका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको तर महिला उद्यम विकास समितिले मोफसलका व्यवसायीलाई दीगो बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उद्योग बाणिज्य महासंघका पूर्वसदस्य एवं म्याग्दी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कुबिर कुमार श्रेष्ठले संस्थामा आबद्ध हुने जति महत्वपूर्ण छ, त्यति नै सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक रहेको औंल्याउनुभयो। साथै, उद्यमशीलतालाई जीवनोपयोगी बनाउँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा आठौँ म्याग्दी महोत्सव २०८१ का सहआयोजकका रूपमा संलग्न महिला उद्यम विकास समितिका सदस्यहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो। साधारण सभामा समितिका कोषाध्यक्ष गीता शर्माले आर्थिक प्रतिवेदन तथा महासचिव प्रमिला श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समितिका पूर्वउपाध्यक्ष निर्मला श्रेष्ठ र सञ्चारिका समूह म्याग्दीकी अध्यक्ष देवी जिसीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

    महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ४ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ६ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    ८ घण्टा अघि

  • २

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    ८ घण्टा अघि

  • ३

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ दिन अघि

  • ४

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ३ दिन अघि

  • ५

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ४ दिन अघि

  • ६

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ दिन अघि

  • ७

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ६ दिन अघि

  • ८

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • ९

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • १०

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution