• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ २४, बिहिबार (१ साल अघि)

गायिका धनकुमारी थापाको मगर भाषाको गीत “इसै मनाउ” म्युजिक भिडियो सार्वजनिक

तस्विर : जलजला अनलाइन

  • १०९३ पटक पढिएको
  • देवी जिसी/बेनी, माघ-२२, लोक गायिका धनकुमारी थापाको मगर भाषाको गीत “इसै मनाउ” सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल “धनकुमारी थापा” च्यानल बाट ३ दिन अगाडी सार्वजनिक भएको गीत लोक प्रिय भइ धरैले हेरेका छन्। थापाले विसं २०५१ सालमा रेडियो नेपालमा रेकर्ड गराउनु भएको गीतलाई छायांकन गरी भिडियो मार्फत गीत सार्वजनिक गर्नुभएको हो ।

    गीतको शब्द तुल बहादुर थापा मगरले लेख्नुभएको हो भने यसको भाका धनकुमारी थापाले तयार पर्नुभएको हो । म्युजिक भिडियोको छायांकन डीके चोचंगी पुन मगरले गर्नुभएको छ । म्युजिक भिडियोमा जमुना पुर्ज मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुमा गौमति थापा मगर, राधा पुन, दकमाया पाइजा सेतीमाया सेर्पुजा मगर रहेका छन् ।

    विसं २०१६ साल कात्तिक ३ गते, रघुगंगा गाउँपालिका वडा नं. ७, चिमखोला, म्याग्दीमा जन्मेकी थापा हाल  बेनी नगरपालिका वडा नं. ८ बेनी, म्याग्दीमा बसोबास गर्दै आउनुभएको छ  ।  आफ्नो जीवनको  ३१ वर्ष शिक्षण सेवामा बिताउनुभएकी थापाले  आइ.ए सम्मको  अध्ययन पूरा गर्नुभएको छ । उहाँले आनो गायन र शिक्षण पेशालाई संगसंगै लैजानुभयो त्यसैले उहाँ दुवै क्षेत्रमा सफल रहनुभयो

    धनकुमारी थापा २०४२ सालमा रेडियो नेपालमा स्वर परिक्षण पास गरी, नेपाली लोकगायनको क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँले आफ्नो गायन यात्राको आरम्भमै मगर भाषाका लोकगित तथा लोकदोहोरी गितहरुमा स्वर दिनुभएको थियो । त्यसपछि उहाँले २०० भन्दा बढी गीत रेडियो नेपाल र विभिन्न एल्बमहरूमा रेकर्ड गराउनुभयो  उहाँले “खोलापरी निरमाया,” “धौलागिरी वन,” “भेट भयो सलल,” “रेल पुग्यो बम्बैमा,” “मिठो बोलिले,” “अभिजाले माया,” “शिरफूले ३,” “यानिमाया,” “सालैजो,” “शिरबन्दी,” “बेनी बजारमा,” जस्ता लोकप्रिय गीतहरूमा आफ्नो स्वर प्रदान प्रदान गर्नुभएको छ । थाली नाच , यानिमाया लगायतको गीतको एक दर्जन जति भिडियेाहरु  युट्युबमा  धनकुमारी थापा सर्च  गरि हेर्नु सकिन्छ  ।

    भिडियो 

    गीतको अर्थ :

    यो मनको पिर कहिल्यै हराएन

    कर्म लेख्ने भावी तैले के गर्‍यो

    सधै गर्छु उकाली ओराली

    सङ्गी भयो हसिया कोदाली

    दिन बितायो दाउरा घाँस काटेर

    बित्यो जीवन सधै नै रोएर

    रोएर हिड्छु एक्लै वन पाखामा

    मन बुझाउने को छ र साथमा

    कर्मै रुखो छ

    सुखको दिन देखिन

    सधै दु:ख छ |

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

    २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

    १ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया


  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • २ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • २ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • २ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution