• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१९ घण्टा अघि
२

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

१ दिन अघि
३

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

२ दिन अघि
४

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

४ दिन अघि
५

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

४ दिन अघि
६

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

५ दिन अघि
७

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

६ दिन अघि
८

अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

१ हफ्ता अघि
९

प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

१ हफ्ता अघि
१०

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा

१ हफ्ता अघि
११

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश

१ हफ्ता अघि
१२

न्यु वेस्ट प्वाइन्टमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन, शिक्षक नायकमा निरुता बुढाथोकी नियुक्त

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ २, बुधबार (४ महिना अघि)

आठौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा धौलागिरि-३, मुना प्रथम

फोटो : जलजला अनलाइन

  • ३४२ पटक पढिएको
  • बेनी, पुष-२, म्याग्दीको बेनीमा जारी आठाैं म्याग्दी महाेत्सवमा आयोजित पुर्ख्यौली नाच प्रतियोगिताको उपाधि  मुना पुर्ख्याैली समूह  बनेकाे छ। बुधबार सम्पन्न प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गरेकाे धाैलागिरि गाउँपालिका- ३काे मुना पुर्ख्याैली समूह विजेता भएकाे हाे। त्यस्तै अन्नपुर्ण गाउँपालिका- ८काे काफलडाँडा पुर्ख्याैली समूह दाेस्राे बनेको छ ।

    प्रतियाेगितामा बिम पुर्ख्याैली समूह (मालिका- ७), ओखोरबाेट पुर्ख्याैली समूह (मालिका- ४), निस्काेट पुर्ख्याैली समूह (मालिका- १), पाखापानी पुर्ख्याैली समूह (रघुगङ्गा- ६), चिमखोला पुर्ख्याैली समूह (रघुगङ्गा- ७), काफालडाँडा पुर्ख्याैली समूह (अन्नपूर्ण- ८), मुना पुर्ख्याैली समूह (धाैलागिरि- ३) र नेपाल मगर संघ (जिल्ला समन्वय संघ म्याग्दी) गरी कूल ८ टाेलीले सहभागी जनाएका थिए।

    विजेता र उप-विजेतालाई क्रमश: ३५ हजार १ सय र २० हजार १ सय तथा सहभागी सबै समूहलाई ८ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएकाे छ। विजेता तथा सहभागी समूहलाई मालिका गाउँपालिकाका अध्यक्ष मेषप्रसाद गर्वुजा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल मगर संघ, म्याग्दीका अध्यक्ष लोकश पुन मगरले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

    म्याग्दी उद्याेग वाणिज्य संघकाे आयाेजना र नेपाल मगर संघकाे सह-आयाेजनामा जारी महाेत्सवमा म्याग्दी जिल्लामा रहेका मगर समुदायहरुले प्रतियाेगितामा भाग लिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    १९ घण्टा अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

    १ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

    २ दिन अघि

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल


  • ४ दिन अघि

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

  • ५ दिन अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

  • ६ दिन अघि

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

  • १ हफ्ता अघि

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

  • समाचार
  • १

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    १९ घण्टा अघि

  • २

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    १ दिन अघि

  • ३

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    २ दिन अघि

  • ४

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ४ दिन अघि

  • ५

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ४ दिन अघि

  • ६

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”
    ५ दिन अघि

  • ७

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई
    १ हफ्ता अघि

  • ९

    प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution