• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ कार्तिक ११, मंगलबार (९ महिना अघि)

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

फाइल तस्विर

  • ३०२ पटक पढिएको
  • म्याग्दी, कात्तिक-११,  निरन्तर वर्षा र हिमपातका कारण अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा पूर्ण रोक लगाइएको छ। पदयात्रा मार्गका विभिन्न स्थानमा हिउँ र पहिरोले बाटो अवरुद्ध भएपछि केही पदयात्री तल झर्न र माथि उक्लिन नसकी बीचमै फसेका छन्।

    उनीहरूको उद्धार तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मीहरूको संयुक्त टोली परिचालन गरिएको छ।

    स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीको नेतृत्वमा गएको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्दै उद्धार कार्यमा जुटिरहेको छ। शेरचनका अनुसार विभिन्न स्थानमा फसेका पदयात्रीहरूको अवस्थाबारे लगातार जानकारी आइरहेको छ र प्राथमिकता दिएर उद्धार गरिने तयारी भइरहेको छ।

    यसैबीच, अन्नपूर्ण गाउँपालिकाले सुरक्षाका दृष्टिले हालका लागि सबै पदयात्रा गतिविधि रोक्न आग्रह गरेको छ। आवश्यक सहयोग वा सूचना चाहिएमा नजिकको प्रहरी कार्यालय, अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधि, वा प्रहरी कन्ट्रोल १०० नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

    यसैबीच गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले सतर्कता अपनाउन पदयात्रामा जाने पर्यटकहरुलाई अनुरोध गरेको छ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार साेमबार देखि भाेली (बुधबार )सम्म हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पदयात्रा र पर्यटनसम्बन्धी गतिविधिमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।

    पदयात्राका क्रममा पर्यटकहरुमा ‘लेक लाग्ने’ समस्या देखिएकाे साथै मृत्यु र आपतकालीन उद्धारका घटनाहरू बढेका भन्दै प्रशासनले यात्रु तथा पर्यटन व्यवसायीहरूलाई थप सतर्कता अपनाउन अनुरोध गरेको छ।

    प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘ मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाको पालना गरी मात्र यात्रा गर्ने।अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमै डाँडा, कोरी लगायत हिमाली पदयात्रा मार्गहरूमा मौसम सफा नभएसम्म यात्रा नगर्ने। पर्याप्त तयारी, सूचना र अग्रिम बुकिङसहित मात्र पदयात्रामा जाने। समूहमा यात्रा गर्ने र विस्तारै उचाइ लिंदै जाने । न्यानो कपडा, तातोपानी, औषधि लगायत आवश्यक सामग्री बोक्ने। धुम्रपान र मद्यपान नगर्ने, तातोपानी र झोलिलो खाना खाने। ‘लेक लाग्ने’ लक्षण देखिएमा तुरुन्त तल्लो उचाइतर्फ झर्ने। स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा ट्रेकिङ एजेन्सीहरूले पूर्वतयारी र सहयोगी भूमिका निर्वाह गर्ने।’

    आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने नम्बरहरु :

    नेपाली सेना ०६१–५८११६०, ९७६३२४६०२२

    नेपाल प्रहरी १०० (कन्ट्रोल), ९८५६०३९५९९

    सशस्त्र प्रहरी बल ०६१–५४४०८८, ९८५१२७२०८०

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution