• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ११, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

६ घण्टा अघि
२

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

८ घण्टा अघि
३

उपल्लो मुस्ताङमा हिमपात

१३ घण्टा अघि
४

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१५ घण्टा अघि
५

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१ दिन अघि
६

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

२ दिन अघि
७

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
८

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
९

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
१०

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
११

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
१२

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ कार्तिक ११, मंगलबार (८ घण्टा अघि)

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

फाइल तस्विर

  • २३ पटक पढिएको
  • काठमाडौँ, कत्तिक-११,  राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को विषय दर्ता फाराम भर्ने म्याद २०८२ कार्तिक मसान्तसम्म थप गरेको छ। कक्षा १० (SEE) को पूरक परीक्षाका प्रमाणपत्रहरू सम्बन्धित विद्यालयमा उपलब्ध भई नसकेका कारणले मिति २०८२ कात्तिक मसान्तसम्म विलम्ब शुल्क रहित र मिति २०८२ मंसिर ७ गतेसम्म विलम्ब शुल्क सहित बिषय दर्ता फारम भर्न म्याद थप गरेको हो।

    शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फाराम बुझाउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित शैक्षिक कार्यतालिका अनुरुप मिति २०८२ कात्तिक १५ गतेसम्म विलम्ब शुल्क रहित र कात्तिक मसान्तसम्म विलम्ब शुल्क सहितका दरले हुने रकम राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचर सहित विषय दर्ता फारामहरू मिति २०८२ मंसिर ७ गते गतेभित्र बुझाउन सूचित गरिएकोमा कक्षा १० (SEE) को पूरक परीक्षाका प्रमाणपत्रहरू सम्बन्धित विद्यालयमा उपलब्ध भई नसकेका कारणले उपरोक्त समयावधि परिवर्तन गरी मिति २०८२ कात्तिक मसान्तसम्म विलम्ब शुल्क रहित र मिति २०८२ मंसिर ७ गतेसम्म विलम्ब शुल्क सहित का दरले हुने रकम बोर्डको बैंक खातामा दाखिला गरी मिति २०८२ मंसिर १० गतेभित्र Online ईन्ट्री समेत गरी बोर्डका सम्बन्धित कार्यालयहरूमा रसिद काटी फाराम बुझाउने गरी म्याद थप (संसोधन) गरिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    शैक्षिक सम्बन्धि थप
    २ महिना अघि

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

    २ महिना अघि

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

    २ महिना अघि

    वेष्ट पोइन्टले कक्षा १२ उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान गर्‍यो


  • ३ महिना अघि

    जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ३ महिना अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • ३ महिना अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • ४ महिना अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • समाचार
  • १

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ६ घण्टा अघि

  • २

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ८ घण्टा अघि

  • ३

    उपल्लो मुस्ताङमा हिमपात
    १३ घण्टा अघि

  • ४

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    १५ घण्टा अघि

  • ५

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    १ दिन अघि

  • ६

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    २ दिन अघि

  • ७

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • ८

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ९

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • १०

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution