• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (९ महिना अघि)

वेष्ट पोइन्टले कक्षा १२ उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान गर्‍यो

तस्विर : शैलेश श्रेष्ठ

  • ९१२ पटक पढिएको
  • बेनी,साउन-२१, म्याग्दीको बेनीमा अवस्थित वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र तिनीहरूका अभिभावकहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ साल वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा वेष्ट पोइन्ट आवासीय माविले उच्चतम जिपिए ३.९१ (बर्खा थापा) सहित   ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको हो। वेष्ट पोइन्ट स्कुलबाट बर्खा थापाले प्राप्त गरेको जिपिए अक्षरांकन पद्दती (GPA) लागु भएपछी  कक्षा १२ तर्फ म्याग्दी जिल्लाको अहिलेसम्मको उच्च जिपिए रहेको बताइएको छ । विद्यालयका आशिक रिजाल ३.८०, जिना राइ ३.७७, अंकित शाही ३.७१, सुस्मिता शर्मा ३.७१, बीपीला सापकोटा ३.७० र अआभाश श्रेष्ठले ३.६२ जिपिए प्राप्त गरेका छन् ।

    बुधबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा ३.९१ जीपीए सहित सर्वोत्कृष्ट नतिजा ल्याउने बर्खा थापालाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यस्तै, उत्तीर्ण अन्य विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमारी रोकाले उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालय परिवारको मेहनती प्रयासप्रति धन्यवाद प्रकट गर्नुभयो।

    वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका निवर्तमान अध्यक्ष यजनलाल शाक्यले विद्यालयले SEE, SLC र नगरस्तरीय परीक्षाहरूमा निरन्तर उत्कृष्टता देखाउँदै आएको उल्लेख गर्दै सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकलाई बधाई दिनुभयो।

    सो अवसरमा प्राज्ञिक विभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठ, सम्मानित विद्यार्थीको तर्फबाट बर्खा थापा, शिक्षक प्रतिनिधि सतिश श्रेष्ठले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम संस्थापक निर्देशक सुवास कुमार श्रेष्ठको अध्यक्षता, प्रिन्सिपल डिबी दाहालको स्वागत मन्तव्य र भाइस प्रिन्सिपल कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो।

    वेष्ट पोइन्ट विद्यालयले यस वर्षको SEE को नतिजामा एक जना ४ जिपिए सहित सात प्रतिशत विद्यर्थिउत्तिर्न गराएको छ भने नगर स्तरीय कक्षा ५ को स्तरमापन  परीपरीक्षामा उत्कृष्ट ठहरिएक थियो  । विद्यालयले   शैक्षिक क्षेत्रमै मात्र नभई विद्यार्थी र अभिभावकप्रतिको सम्मानभावमार्फत पनि शिक्षामा आत्मीयता र प्रेरणा सिर्जना गरिरहेको  छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    २ दिन अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    २ दिन अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए


  • २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • ३ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • ४ हफ्ता अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • १ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution