• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ १८, बुधबार (१ साल अघि)

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

तस्विर: जलजला अनलाइन

  • ४०८ पटक पढिएको
  • बेनी, असार-१८,  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। मङ्गलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित विशेष कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा ३.६० जिपिए भन्दा माथि ल्याउने तीनजना विद्यार्थीलाई जनही २४ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको हो।

    सम्मानित हुने विद्यार्थीहरुमा वडा नं. ६ स्थित मुक्तिमार्ग माविबाट ललिता खड्का (३.८० जिपिए), वडा नं. १ कैलाश मावि दोबाबाट युना राम्जाली (३.७१ जिपिए) र सुजता राम्जाली (३.६५ जिपिए) रहेका छन्।

    गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालका अनुसार गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उत्कृष्ट विद्यार्थी छानेर प्रत्येक वर्ष यसरी सम्मान गरिँदै आएको हो।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल,
    र सामाजिक विकास संयोजक तथा वडा नं. २ का अध्यक्ष ओमप्रसाद फगामी लगायतले विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो।

    अध्यक्ष पुनका अनुसार अघिल्ला दुई वर्षदेखि एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले नगद पुरस्कार दिने गरिएको हो।
    उहाँले आगामी आर्थिक वर्षदेखि कक्षा ११ मा गाउँपालिकाकै विद्यालयमा भर्ना हुने विद्यार्थीलाई नगद १० हजार र प्राविधिक धारतर्फ भर्ना हुनेलाई १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो।

    यस वर्ष अन्नपूर्ण गाउँपालिकाबाट १२८ जना एसईई परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। प्राविधिक धारतर्फ भने सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखा संयोजक कटुवालले बताउनुभयो।

    यसैबीच, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेश र राष्ट्रियस्तरमा पदक प्राप्त गर्ने पाँच जना खेलाडीहरुलाई पनि गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।

    मुक्तिमार्ग मावि, घारका उसु खेलाडी आनन्द बरुवाल, सलिना बरुवाल, विशाल बरुवाल, प्रकृति खड्का, र बेबिका बरुवाललाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो।

    विद्यार्थी तथा खेलकर्मीहरुको मनोबल अभिवृद्धि गर्न गाउँपालिकाले गरेका यस्ता सम्मान कार्यक्रमले आगामी पुस्तालाई अझ प्रेरित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution