• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ दिन अघि
२

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

२ दिन अघि
३

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

५ दिन अघि
४

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

६ दिन अघि
५

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
६

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
७

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
८

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

१ हफ्ता अघि
९

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१०

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

२ हफ्ता अघि
११

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

२ हफ्ता अघि
१२

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार (११ महिना अघि)

बेनी नगरपालिका १० को सार्वजनिक सुनुवाई: स्थानीयले पोखे गुनासा

फाईल तस्विर

  • ३०२ पटक पढिएको
  • म्याग्दी,  फागुन-२८, म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

    केदारनाथ सुवेदी, मन बहादुर पूर्जा, दिल बहादुर वुढाथोकी, स्यानु पाईजा, टिका बहादुर पाईजा, प्रताप मल्ल, केश बहादुर वस्याल, गीता रोका, अर्जुन पराजुली लगायतले सडक लगायतका पूर्वाधार निर्माणमा गुणस्तर नभएको, निर्माणको चरणमा रहेको बेनी पात्लेखेत सडकमा निर्माण व्यवसायीले सजिलो ठाउँमा काम गरेको, वास्तविक किसानले अनुदान नपाएको, वडा कार्यालयमा वडा सचिव तथा प्राविधिक फेरबदल भइरहदा वा रिक्त रहदा कार्य सम्पादनमा समस्या उत्पन्न भएको, पात्लेखेतलाई आलु पकेट क्षेत्र घोषणा गरेपनि सो अनुसारको कार्यक्रम तथा सहयोग नपाएको, जग्गाको तिरो लगायतको राजस्व वढि तिर्नु परेको, स्वास्थ्य चौकीमा औसधि अभाव भएको, जग्गा नापीको लागि अमिनलाई वढि रकम तिर्नुपरेको गुनासो राखेका थिए ।

    त्यस्तै सहभागीले निर्वाचनको समयमा पाँच वर्षमा पात्लेखेत सम्मका सडक पिच गर्नेभनि गरेको घोषणालाई कार्यान्वय गराउन जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेको थिए । उनिहरुले सरकारी विद्यालयको पढाई खस्किदै गएको, योजनाहरुमा नियमित अनुगमन नभएको, एउटै रकमको योजनामा कतै कतै थोरै र कतै धेरै काम गर्न लगाईएकोमा प्रति जिज्ञासा राखेको थिए । कर्मचारीहरुलाई नागरिक प्रति उत्तरदायी र जवाफदेही भएर सेवा प्रवाह गर्न समेत उनिहरुको आग्रह थियो । सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पात्लेखेत वासीको सहजताका लागि नेप्टेचौर देखि पात्लेखेत जाने तल्लोबाटो निर्माण कार्य सुरु गरेको बताउनुभयो । उहाँले बेनी पात्लेखेत सडक अन्तर्गत बेनपा ९ नेप्टेचौरको एकदुई ठाउँमा जमिन कमजोर भएका कारण काम नगरिएको तर अप्ठ्यारो ठाउँ भनेर नछोडिएको बताउनुभयो ।

    प्रदेश सरकारबाट बजेट अभावका कारण अहिले निर्माण व्यवसायीले काम रोकेको र वजेट व्यवस्थापन पछि अर्को वर्ष सडक पिच हुने उहाँले बताउनुभयो । उहाँले नगरपालिकामै अमिनको व्यवस्था रहेकाले जग्गा नाँपजाँचका लागि वाहिर अमिन खोज्न नजान आग्रह गर्नुभयो । प्रदेश लोक सेवाले समयमै आवश्यकता अनुसारको कर्मचारी नपठाउँदा समस्या भएको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो । उहाँले पात्लेखेतलाई आलु पकेट क्षेत्रको रुपमा लिएकाले थप कार्यक्रम तथा योजनाहरु संचालन गरिने बताउनुभयो । उहाँले शिक्षामा सुधार गर्नका लागि विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति संग अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन गरिएको बताउनुभयो ।

    नगर प्रमुख केसीले हामी गर्न सक्छौँ कार्यक्रम संचालन सम्वन्धी कार्यविधि निर्माण भई कार्यापालिकाबाट स्वीकृति गरिएको बताउदै यस अन्तर्गत विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै सिप तथा क्षमताको विकास गराएको उल्लेख गर्नुभयो । घरघरमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिकको नियमति स्वास्थ्य परिक्षण, पाठेघरको स्क्रिनिङ्ग शिविर लगायतलाई प्राथमिकता दिईएको नगर प्रमुख केसीको भनाई थियो । कार्यक्रममा उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाले नगरवासीलाई आयआर्जन तथा उत्पादन संग जोडिने खालका तालिम तथा अन्य कार्यक्रमहरु संचालन गरिरहेकाले सहभागी भई लाभ लिन आग्रह गर्नुभयो ।

    उपमेयर संग आमा कार्यक्रम अन्तर्गत पात्लेखेतका महिलाहरुलाई संचालन गरिएको पन्चेबाजा बजाउने तालिमले अहिले यहाँका महिलाहरु व्यवसायीक रुपमा बाजा बजाउन थालेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले योजना अनुगमनलाई प्रभावकारी बनाईएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन पस्तुत गर्दै कार्य सम्पादन र सेवा प्रवाहलाई चुस्त बनाईएको बताउनुभयो । हाल सम्म चालुतर्फ कुल बजेटको ५४ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । दोस्रो चौमासिक सम्म २ करोड १० लाख १७ हजार राजस्व संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रमेश श्रेष्ठ, मालपोत कार्यालयका प्रमुख साधना कुमारी श्रेष्ठ, वडा अध्यक्ष मस्विर रोका, खानेपानी, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका इन्जिनियर शिव संकर शाह, कृषि शाखा प्रमुख आकृति ढुंगाना, स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले सहभागीको जिज्ञासामा बोल्नुभएको थियो । कार्यक्रम बेनी नगरपालिका प्रमुख केसीको अध्यक्षता, वडा नम्वर १० का वडा अध्यक्ष रोकाको स्वागत र संचारकर्मी अमित विश्वकर्मा र शिव वोहोराको सहजीकरणमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

    १ महिना अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

    ३ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • ७ महिना अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • ९ महिना अघि

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

  • १ साल अघि

    प्रेस चौतारी म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन

  • १ साल अघि

    बाँसखर्कमा पहिलो पटक सुन्तला महोत्सव: बजारीकरण गर्न सहज सडक बनाउन मुख्यमन्त्रीको प्रतिबद्दता

  • समाचार
  • १

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ दिन अघि

  • २

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    ६ दिन अघि

  • ५

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ६

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • ७

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • ८

    कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै
    १ हफ्ता अघि

  • ९

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution