• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ २३, बुधबार (१ साल अघि)

प्रेस चौतारी म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन

तस्विर: जलजला अनलाइन

  • ४१३ पटक पढिएको
  • म्याग्दी, माघ-२३,  ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले प्रेस चौतारी म्याग्दी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
    अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः प्रताप बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । अधिवेशनको निर्वाचनबाट म्याग्दी शाखाको उपाध्यक्षमा देवी जिसी, महिला उपाध्यक्षमा मनु थापा, सचिवमा अमित विश्वकर्मा, कोषाध्यक्षमा किरण कार्की, सहसचिवमा कृष्णबहादुर कार्की र समावेशी सहसचिवमा दिपा बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
    यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा दिनेश बानियाँ र स्वेक्षा  बानियाँ क्षत्री निर्वाचित हुनुभएको छ भने थप सदस्य, प्रदेश र केन्द्रीय प्रतिनिधि परिषद सदस्यका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले चयन गर्ने प्रेस चौतारी म्याग्दीले जनाएको छ । केन्द्र र प्रदेश अधिवेशनको संघारमा रहेको प्रेस चौतारी अहिले देशव्यापी रुपमा जिल्ला अधिवेशनमा होमिएकाले सोही अनुसार म्याग्दीको पनि अधिवेशन सम्पन्न गरिएको प्रेस चौतारी म्याग्दीका नवनिर्वाचित अध्यक्ष प्रताप बानियाँले जानकारी दिनुभयो ।
    अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल अहिले देशव्यापी रुपमा सङ्गठनको अधिवेशनमा लागेको हुँदा तोकिएको मितिभित्रै सबै जिल्ला र प्रदेशको अधिवेशन सकेर केन्द्रको महाधिवेशन गरिने बताउनुभयो । उहाँले गएको मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचिनमा प्रेस चौतारीले संसदीय मोर्चा बनाएर सहभागी भई पत्रकार महासंघमा उल्लेख्य स्थान कायम गर्न सफल बनेको बताउनुभयो । नेपाली सञ्चार क्षेत्रमा आवश्यक कानुन निर्माण तथा सुधारका लागि प्रेस चौतारीले उठाएका मागहरुको एमाले नेतृत्वको सरकारले क्रमशः सम्बोधन गरेको उहाँको भनाइ छ ।
    अध्यक्ष बस्नेतले मिडिया क्षेत्रको विकासमा प्रेस चौतारीले उठाएका मुद्धाहरुको एमाले नेतृत्वको सरकारले पुरा गरेको हुँदा त्यसबाट आम पत्रकार तथा सञ्चारमाध्यमहरुलाई लाभ पुगेको बताउनुभयो । उहाँले मोफसलमा बसेर काम गर्दै आएका पत्रकार तथा दुर्गम र हिमाली जिल्लाहरुमा सञ्चालित सञ्चारमाध्यमहरुको विकास एवं सबलीकरण गर्नको लागि प्रेस चौतारीले आवश्यक पहल गरिरहेको बताउनुभयो । म्याग्दी जिल्लाको विकास र निर्माण तथा समृद्ध नेपाल एवं सुखी नेपालीका लागि प्रेस चौतारीले पत्रकारिताको माध्यमबाट खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ ।
    कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र सदस्य सुरत केसीले म्याग्दीको सञ्चार क्षेत्रको विकासमा प्रेस चौतारीले विगतदेखि नै आवश्यक भूमिका निर्वाह गरिरहेकाले आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट निरन्तर पहल गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले पार्टीको कामकारवाहीको प्रचारप्रसारसँगै जनतामाझ स्थापित गराउन तथा जिल्लाको विकास निर्माणमा प्रेस चौतारीमा आबद्ध पत्रकार साथीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
    कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेल, प्रेस चौतारी म्याग्दीका इन्चार्ज तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमृत बास्कुने, नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रचार विभाग सदस्य एवं नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष राकेश शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज विनोद धौलागिरि, सम्मानित व्यक्तित्व प्रमोद शर्मा र राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स)का केन्द्रीय सदस्य दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनको अवसरमा प्रेस चौतारी म्याग्दीले यसअघि स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०८०’ बाट म्याग्दीका क्रियाशील पत्रकार तथा रुप्से दैनिक पत्रिकाका सम्पादक प्रमोद शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रम प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता एवं स्वागत र सदस्य सुमित्रा थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

    १ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

    १ महिना अघि

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित


  • १ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • २ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • २ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution