• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १३, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

९ घण्टा अघि
२

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ दिन अघि
३

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

२ दिन अघि
४

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

२ दिन अघि
५

उपल्लो मुस्ताङमा हिमपात

२ दिन अघि
६

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

२ दिन अघि
७

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

३ दिन अघि
८

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

४ दिन अघि
९

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१०

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
११

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
१२

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर १०, शनिबार (२ साल अघि)

समानुपातिक तर्फ एमाले पहिलो, प्रतिनिधि सभामा स्वतन्त्रले माओवादीलाई जित्यो

फाईल तस्विर

  • ५८९ पटक पढिएको
  •  पर्बत, मंसिर-१०,  प्रत्यक्ष निर्वाचनमा पर्वत जिल्लाबाट ३ वटै निर्वाचन क्षेत्र जितेको नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पर्वतमा पहिलो पाटी नै भएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको १ सिट र प्रदेश सभाको २ वटा सिटमा निर्वाचन जितेको एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो दल बनेको हो ।

    समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन दुवैमा एमाले पहिला दल बनेको छ । उता, कांग्रेस दोस्रो दल बनेको छ भने माओवादीलाई राष्ट्रिय स्वतन्त्र पाटीले प्रतिनिधि सभामा उछिनेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले २५३१४ मत ल्याउँदा कांग्रेसले १८८१७ मत ल्याएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीले ९६७९ मत ल्याउँदै तेस्रो पाटी भएको छ ।

    माओवादी केन्द्रले भने ७०३६ मत ल्याएर चौथो पाटी बनेको छ । एमालेबाट विभाजन भएर गएको एकिकृत समाजवादीले भने ८६१ मत ल्याएर पाँचौ नम्बरको पाटी भएको छ । मंगोल नेशनल अर्गनाइजेशनले २९९, राष्ट्रिय जनमोर्चाले १९९, विपी कांग्रेसले १४४ मत ल्याएका छन् ।

    यसैगरी प्रदेश सभा तर्फ पनि एमाले पहिलो दल बन्दै २७५२७ मत ल्याएको छ । नेपाली कांग्रेसले २१९४७ मत ल्याउँदा माओवादीले भने ६४७३ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पाटीले २१६७ मत ल्याउँदा एकिकृत समाजवादीले २०२५ मत ल्याएको छ । प्रदेश सभामा मंगोल अर्गनाइजेशनले ४१३, हाम्रो नेपाली पाटीलेले ४०२ र जनमोर्चाले ३०३ विपी कांग्रेसल १८२ मत ल्याएको छ । श्रोत: पर्बत न्युज

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ९ घण्टा अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

    १ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

    २ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे


  • २ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • २ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • ३ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • ४ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • समाचार
  • १

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ९ घण्टा अघि

  • २

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ दिन अघि

  • ३

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    २ दिन अघि

  • ४

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    २ दिन अघि

  • ५

    उपल्लो मुस्ताङमा हिमपात
    २ दिन अघि

  • ६

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    २ दिन अघि

  • ७

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ३ दिन अघि

  • ८

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ४ दिन अघि

  • ९

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • १०

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution