• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

११ घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन ११, सोमबार (४ साल अघि)

लोकप्रिय युवानेता नविन जिसी : समाजसेवादेखि राजनीति सम्म

फाइल तस्विर

  • १५२२ पटक पढिएको
  • अहिले नेपाली काँग्रेसको  १४ औँ महाधिबेशनको चर्चा चलिरहेको छ । ढिलोगरी  सम्पन्न हुन लागेको अधिबेशनमा चर्चाको विषय भनेको नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनु हो । अधिकांश जिल्लामा,  वडा र पालिका स्तरका निर्वाचन सम्पन्न भैसकेका छन् । संचार माध्यम र सामाजिक संजालमा प्रकासन र ब्यक्त भए अनुसार स्थानीय तहमा चर्चित अनुहार भन्दा नयाँ तथा युवा पुस्ता अगाडी आउनु हो ।

    प्रसङ्ग असोज १० गते सम्पन्न नेपाली कांग्रेस जलजला गाउँपालिकाको १४ औं अधिबेशन र फेरी पनि लोकप्रिय मत प्राप्त गर्ने एक युवाको हो । सदस्य पद बाहेक अन्य सबै पदमा कडा प्रतिस्पर्धा सहित निर्वाचन सम्पन्न भएकोले पनि  निकै चासोको रुपमा हेरिएको जलजला कांग्रेसको अधिबेसनमा  सचिव पदका उमेद्वार नविन जिसीले १३ औं अधिबेसनमा जस्तै आफ्नो लोकप्रियता कायम राख्दै  १४ महाधिबेसनमा पनि  लोकप्रिय युवा नेता सावित गरेका छन् ।  को हुन् त नविन जिसी ?

    पर्वतको साविक माझफाट गाविस हालको जलजला गाउँपालिका वडा नं -३  निवासी ३० वर्षीय नविन जिसी नेपाली कांग्रेसको मात्रै नभएर  गाउँ कै सक्रिय र प्रिय युवा हुन् । उनको सक्रियता, क्रियाशीलताक कारण नै पार्टी भित्रपनि प्रिय बन्दै लोकप्रिय मत प्राप्त गरेका छन्  । उनले १४ अधिबेसनमा खसेको मत मध्ये सबैभन्दा धेरै १०० मत प्राप्त गर्दै  सचिव पदमा लोकप्रिय मतका साथ बिजय भए  ।

    जिसीले  अहिले मात्रै नभई १३ औं अधिबेसनमा पनि लोक प्रिय मत प्राप्त गरी नेपाली कांग्रेसको साविक  माझफाट गाविसको सचिवमा निर्वाचित भएका थिए  । तत्कालिन अवस्थामा कांगेसका २६३ जना क्रियाशील सदस्य रहेकोमा उनले २२६ मत प्राप्त गरेका थिए । यसबाट पनि प्रष्ट हुन्छ कि पार्टी भित्र उनको प्रभावकारिता र लोकप्रियता ।

    विद्यालय उमेरदेखि नै विद्यार्थी राजनीतिमा झुकाव राख्ने जि सी, बि स २०६० सालमा म्याग्दी क्याम्पसमा अध्ययन गर्न थालेदेखि सक्रिय भएका हुन्  । नेपाल विद्यार्थी संघको तर्फबाट २०६५ सालमा  म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भैसकेका उनि नेबिसंघ पर्वतको २ कार्यकाल सम्म उपसभापति भइ नेतृत्व गरिसकेका छन् ।

    राजनैतिक रुपमा मात्रै नभई गाउँको एक सक्रिय र सहयोगी युवाको रुपमा चिनिने नविन जिसी विभिन्न संघ संस्थाको नेतृत्व समेत गरिसकेका छन् ।युवा क्लव, सहकारी, बन, धार्मिक संघ-संस्था, शैक्षिक संस्था, उपभोक्ता समिति लगायतका संघ संस्थामा समेत आवद्दभइ कार्य गरिरहेका छन्  ।

    म्यग्दीकाली एफ एम मा ७ वर्ष सम्म रेडियो पत्रकारिताको अनुभव समेत संगालेका जिसीले म्याग्दीमा एक गैरसरकारी संस्था मार्फत “अन्तर र आन्तरिक पार्टी लोकतन्त्र मार्फत सुशासन” भन्ने कार्यक्रम अन्तर्गत “लोकतन्त्र सुशाशन र पारदर्शिता” भन्ने कार्यक्रम ३ वर्ष सम्म  संचालन गरेका छन् । युवा ब्यबसायी समेत रहेका नविन जिसी मल्लाजको मात्रै नभई सिंगो जलजलाको प्रेरणादायी युवा हुन् । यसैगरी लोकप्रिय बन्दै गाउँ समाज र देशको बिकासमा नवीनका पाइला अगाडी बढिरहेको देख्न पाइयोस हार्दिक शुभकामना  !!!

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ११ घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ११ घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution