• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १८, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१७ घण्टा अघि
२

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ दिन अघि
३

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ दिन अघि
४

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ दिन अघि
५

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ दिन अघि
६

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

३ दिन अघि
७

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

४ दिन अघि
८

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

६ दिन अघि
९

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
१०

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
११

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
१२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ १२, बिहिबार (५ महिना अघि)

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

तस्विर : जलजला अनलाइन

  • ३६५ पटक पढिएको
  • बेनी असार-१२,  समृद्ध अन्नपूर्ण निर्माणको आधारको रुपमा दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधारलाई पहिचान दिँदै अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ७६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका कार्यालयमा मंगलबार सम्पन्न गाउँसभाको २१औँ अधिवेशनबाट नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।

    गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आगामी वर्ष कार्यान्वयन हुने नीति तथा कार्यक्रमका लागि चालू खर्चतर्फ ३७ करोड ५३ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ २३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

    संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानहरू साथै प्रदेश सरकारबाट प्राप्त अनुदान, सवारी कर तथा आन्तरिक स्रोतसमेत गरी आयको मुख्य हिस्सा सुनिश्चित गरिएको छ।

    सामाजिक विकासतर्फ सबैभन्दा बढी २७ करोड ६८ लाख रुपैयाँ अर्थात् कुल बजेटको करिब ४६ प्रतिशत रकम छुट्याइएको छ भने भौतिक पूर्वाधार विकासतर्फ २० करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    स्वास्थ्य, आयुर्वेद र योगका कार्यक्रमका लागि ५ करोड ४३ लाख, स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि २४ लाख ५० हजार, खेलकुद कार्यक्रमका लागि १२ लाख तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि ५९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

    त्यसैगरी प्रशासकीय भवनका लागि १ करोड १२ लाख र विभिन्न वडामा सामुदायिक भवन निर्माणमा ११ करोड २९ लाख रुपैयाँ बजेट छुट्याइएको छ। आर्थिक विकासतर्फ पनि २ करोड २३ लाख रुपैयाँको व्यवस्था गरिएको छ।

    यसअघि गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक पुष्पा बानियाँ बरुवालले लेखा प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो।

    गाउँसभाले प्रस्तुत सबै नीति, कार्यक्रम र बजेटलाई सर्वसम्मत पारित गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ५ महिना अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

    ५ महिना अघि

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

    ५ महिना अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट


  • ५ महिना अघि

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

  • ५ महिना अघि

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

  • ८ महिना अघि

    महिला उद्यम विकास समितिको ११औं वार्षिक साधारण सभा सम्पन्न

  • ९ महिना अघि

    जय माँ लक्ष्मी सुनचाँदी पसलले पोखरामा शाखा विस्तार गर्यो

  • समाचार
  • १

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १७ घण्टा अघि

  • २

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ दिन अघि

  • ३

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ दिन अघि

  • ४

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ दिन अघि

  • ५

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ दिन अघि

  • ६

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ३ दिन अघि

  • ७

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    ४ दिन अघि

  • ८

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ६ दिन अघि

  • ९

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • १०

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution