• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

१ दिन अघि
२

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

२ दिन अघि
३

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

२ दिन अघि
४

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

३ दिन अघि
५

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

३ दिन अघि
६

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

३ दिन अघि
७

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

५ दिन अघि
८

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
९

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
१०

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
११

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि
१२

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ १८, बुधबार (७ महिना अघि)

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

तस्विर : जलजला अनलाइन

  • ४३७ पटक पढिएको
  • जलजला अआर, १८,  पर्वतको जलजला गाउँपालिकाले पालिकाका शिक्षकहरुलाई ICT तालिम प्रदान गरेको छ । गाउँपालिका भित्रका आधारभूत तहका शिक्षकहरुलाई सूचना प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित पाँच दिने आईसीटी तालिम सम्पन्न भएको हो ।

    गाउँपालिकाका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तालिम आयोजना गरिएको हो।

    तालिममा सहभागी शिक्षकहरुलाई ईमिस (EMIS) प्रणाली, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, शिक्षकका लागि कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, गुगल कक्षा (Google Classroom), शिक्षा एलएमएस प्रणाली लगायतका आधुनिक प्रविधिहरुका विषयमा विस्तृत जानकारी र व्यवहारिक अभ्यास गराइएको थियो।

    तालिमका प्रशिक्षक तथा जलजला गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलका अनुसार, शिक्षकहरुलाई सूचना प्रविधिको प्रयोगमा दक्ष बनाउँदै डिजिटल शिक्षण–शिक्षण प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।

    तालिममा गाउँपालिकाभित्रका विभिन्न आधारभूत विद्यालयबाट २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो।
    ज्योति मण्डल माविका शिक्षक लेथ बहादुर कार्कीले सहजीकरण गर्दै, शिक्षकहरुलाई विद्यालयमा आवश्यक पर्ने प्रविधियुक्त सीपलाई प्राथमिकता दिएर तालिम सञ्चालन भैरहेको जानकारी दिनुभयो।

    तालिमसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि स्मार्ट विद्यालय कार्यक्रम अन्तर्गत २ करोड ७० लाख रुपैयाँ बिनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँले सामुदायिक विद्यालयको शिक्षामा गुणात्मक सुधार ल्याउने उद्देश्यले एकीकृत परीक्षा प्रणाली र लिडर विद्यालय नीति लागू गरिएको पनि बताउनुभयो।

    सूचना प्रविधिको प्रभावकारी उपयोगले शिक्षण–शिक्षण प्रक्रियालाई सहज, रोचक र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ। जलजला गाउँपालिकाको यो पहलले ग्रामीण भेगका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको नयाँ युग आरम्भ हुने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    १ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • १ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • २ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ३ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ३ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    १ दिन अघि

  • २

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    २ दिन अघि

  • ३

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    ३ दिन अघि

  • ५

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    ३ दिन अघि

  • ६

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    ३ दिन अघि

  • ७

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ५ दिन अघि

  • ८

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • १०

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution