• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

५३ मिनेट अघि
२

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

१३ घण्टा अघि
३

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

१ दिन अघि
४

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

१ दिन अघि
५

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

१ दिन अघि
६

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

२ दिन अघि
७

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

२ दिन अघि
८

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

३ दिन अघि
९

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

४ दिन अघि
१०

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

६ दिन अघि
११

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

१ हफ्ता अघि
१२

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार (१ महिना अघि)

पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

तस्विर : कोटिहोम सचिवालय

  • १३२ पटक पढिएको
  • पोखरा, बैशाख- १५, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ भव्य रूपमा सञ्चालन भइरहेको छ। वैशाख ३ गते भूमिपूजनपश्चात चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा कथा वाचन सुरु भएको महायज्ञमा हाल देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन्, जुन वैशाख १८ गतेसम्म चल्नेछ।

    आगामी दिनहरूमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज लगायत राष्ट्रिय वक्ताहरूको समेत सहभागिता रहनेछ। सोमबार देवी प्रतिभाको वाचनमा भगवान कृष्ण जन्मोत्सव पनि मनाइएको थियो। साधु–सन्त, भक्तजन, स्वयंसेवक तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले महायज्ञलाई पोखराको साझा धार्मिक-सांस्कृतिक उत्सवको रूपमा स्थापित गरेको छ।

    महायज्ञ वैशाख १७ देखि औपचारिक उद्घाटन भई जेठ २६ गतेसम्म चल्नेछ। वैशाख १६ गते ११ हजार कलशसहित ऐतिहासिक शोभा कलश यात्रा शान्तिघाटबाट सुरु हुनेछ। यात्रामा सहभागी समूहहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ।

    कार्यक्रम अवधिभर श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण लगायत धार्मिक प्रवचनहरू, हवन, ब्रतबन्ध, विवाह, चौरासी पूजा र कोटी दीप प्रज्वलनजस्ता कार्यक्रम सञ्चालन हुनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्।

    युवा सहभागिता बढाउन छोटा भिडियो प्रतियोगिता आयोजना गरिएको छ, जसमा उत्कृष्टलाई २५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिनेछ। महायज्ञ राष्ट्र शान्ति, धार्मिक पर्यटन प्रवर्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ आयोजना गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५३ मिनेट अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

    १ दिन अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    १ दिन अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो


  • १ दिन अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • २ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • २ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • ३ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

  • समाचार
  • १

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    ५३ मिनेट अघि

  • २

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    १३ घण्टा अघि

  • ३

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    १ दिन अघि

  • ४

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    १ दिन अघि

  • ५

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    १ दिन अघि

  • ६

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    २ दिन अघि

  • ७

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    २ दिन अघि

  • ८

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    ३ दिन अघि

  • ९

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    ४ दिन अघि

  • १०

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution