• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ २७, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

२३ घण्टा अघि
२

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

२ दिन अघि
३

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

२ दिन अघि
४

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

३ दिन अघि
५

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

४ दिन अघि
६

अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

६ दिन अघि
७

प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

६ दिन अघि
८

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा

१ हफ्ता अघि
९

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश

१ हफ्ता अघि
१०

न्यु वेस्ट प्वाइन्टमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन, शिक्षक नायकमा निरुता बुढाथोकी नियुक्त

१ हफ्ता अघि
११

प्रतिष्ठान म्याग्दीले पत्रकार र कलाकारलाइ सम्मन गर्यो

१ हफ्ता अघि
१२

कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार (१ महिना अघि)

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनियो

तस्विर: जलजल अनलाइन

  • १२९ पटक पढिएको
  • पोखरा, वैशाख ३,  पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आज एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू — क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन विधिपूर्वक सम्पन्न भएका छन्।

    यसअघि चैत २३ गते कोटिहोम महायज्ञका लागि तय गरिएको स्थानमा भूमिपूजन सम्पन्न भए तापनि विविध कारणले स्थान परिवर्तन गर्नुपरेको आयोजकले जानकारी दिएको छ। त्यसअनुसार महायज्ञ स्थल पोखरा–६, लेकसाइड क्षेत्रको बाराहीघाटतर्फ सारिएको हो।

    नयाँ स्थानमा पहिलोपटक क्षमा पूजन कार्यक्रम बिहान सम्पन्न गरिएको थियो। त्यसपछि  सिद्धेश्वर हरिहर मन्दिर परिसरमा बिहान ११ बजेर १ मिनेटको उत्तम साइतमा भूमिपूजन सम्पन्न गरिएको हो। उक्त साइत नेपाल पञ्चाङ्ग विकास समितिले तोकेको शुभ मुहूर्त हो।

    त्यसपछिको शुभ साइतमा बिहान ११ बजेर ११ मिनेटमा यज्ञ कुण्ड खनन विधिवत रूपमा सम्पन्न गरिएको छ।

    आज सम्पन्न भूमिपूजन समारोहमा विभिन्न धार्मिक गुरू–स्वामीज्यूहरू, पोखरा महानगरपालिका–१७ का अध्यक्ष राधिका शाही, स्थानिय सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, आमा समूहका सदस्यहरू र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    आयोजक मानव सेवा फाउण्डेसन नेपालले यस महायज्ञमार्फत धार्मिक, सांस्कृतिक र नैतिक चेतनाको प्रवाह गर्दै समाजमा शान्ति, सद्भाव र संस्कारको पुनर्जागरण गर्ने उद्देश्य लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २३ घण्टा अघि

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

    ३ दिन अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

    ४ दिन अघि

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न


  • ६ दिन अघि

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

  • ६ दिन अघि

    प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

  • १ हफ्ता अघि

    अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा

  • १ हफ्ता अघि

    प्रतिष्ठान म्याग्दीले पत्रकार र कलाकारलाइ सम्मन गर्यो

  • समाचार
  • १

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    २३ घण्टा अघि

  • २

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    २ दिन अघि

  • ३

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    २ दिन अघि

  • ४

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”
    ३ दिन अघि

  • ५

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न
    ४ दिन अघि

  • ६

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई
    ६ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा
    १ हफ्ता अघि

  • ९

    नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश
    १ हफ्ता अघि

  • १०

    न्यु वेस्ट प्वाइन्टमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन, शिक्षक नायकमा निरुता बुढाथोकी नियुक्त
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution