• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

५ दिन अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ २३, बुधबार (८ महिना अघि)

भ्रष्टचारका विरुद्धमा माओवादीको खबरदारी सभा : अध्यक्ष प्रचण्ड

तस्विर : जलजला अनलाइन

  • २८५ पटक पढिएको
  • म्याग्दी, २२-माघ, नेकपा माओबादी केन्द्रले म्याग्दीको बेनीमा खबरदारी सभा गरेको छ । अहिलेको सरकारले गरेका भ्रष्टचारका विरुद्धमा माओवादीको अहिले देशव्यापी रुपमा खबरदारीका कार्यक्रमहरु आयोजना गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफु नेतृत्वको सरकारले भष्ट्राचार विरुद्ध र सुशासनको पक्षमा काम गर्न थालेपछि काँग्रेस– एमाले एक भएर असंवैधानीक र अप्राकृतिक तवरले सरकार बनाएको टिप्पणी गर्नुभएको हो। उहाँले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो ।

    ‘‘ मेरो तेस्रो कार्यकालमा मैले देश र जनताको निम्ती केहि राम्रा कामको रेकर्ड बनाउने संकल्प गरेको थिए, सरकारले ठूला ठूला भष्ट्राचारका काण्डहरुलाई छानविन गर्न थालेपछि प्रतिकृयाबादीहरुमा छलपटी सुरु भयो, र सरकार ढालियो’’– प्रचण्डले भन्नुभयोे । उहाँले मुलुकलाई संधै पछि पार्ने प्रमुख कारण भष्ट्राचार भएको र यसमा नेता देखि कर्मचारीहरु सम्म मुछिने गरेको बताउनुभयो ।

    मुलुकमा व्यवस्था परिवर्तन र पछाडी परेका बर्गको अधिकार प्राप्तीको लागि संघर्ष गरेको माओवादीको मुख्य एजेण्डा मुलुकमा व्याप्त रहेको भष्ट्राचार विरुद्ध हुने अध्यक्ष प्रचण्डले उद्घोष गर्नुभयो। ‘‘ जनतामा केही आसा र भरोसा बढ्न थालेको थियो, हामीलाई सरकारबाट बाहिर राख्ने काम भयो, हामी अहिले जनताको घरदैलोमा छौँ, जनताको चाहनालाई सम्बोधन गर्ने र देशमा देखिएको आर्थिक संकट समाधान गर्न हामीलाई फेरी बहुमत जनताले दिनुपर्छ, देशलाई परिवर्तन गर्न हामीले नै नेतृत्व गर्न जरुरी छ’’– प्रचण्डले भन्नुभयो ।

    उहाँले  मुलुकको आर्थिक विकासको प्रमुख आधार बनेको जलविद्युत उत्पादन र अन्तरदेशिय व्यापारको लागि समेत आफ्नो नेतृत्वको सरकारले छिमेकी राष्ट्रसंग सम्झौता तथा पूर्वाधार निर्माणको थालनी गरेको बताउनुभयो ।  बेनी–दरबाङ–जलजला– हुँदै ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन समेत आफुले पहल गर्ने उहाँले  प्रतिबद्धता  जनाउनुभयो । नेता प्रचण्डले बेनी मंगलवार नै बेनी, सिंगा, राक्सेका सहित परिवारसंग भेटघाट र प्राकृतिक उपचार केन्द्र बनेको सिंगा तातोपानीको समेत अवलोकन गर्नुभएको थियो। सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशका पूर्व मन्त्रि तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी, पुर्व प्रदेश सभा सदस्य विनोद केसी,पार्टीका जिल्ला समन्वय समितिका अध्य शेर बहादुर केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।

    बेनीको बिरेंद्रचोकमा सम्पन्न भएको सभामा ब्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा जनबादी कलाकारहरुद्वारा गीत-नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • २ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • २ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • २ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ५ दिन अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    ३ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution