• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार (१ साल अघि)

विवाहको उमेरहद १८ वर्षमा झार्ने प्रस्तावप्रति संगम म्याग्दीको विरोध

तस्विर : सुमित्रा क्षेत्री

  • ७९९ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, माघ-१८, विवाहको कानुनी उमेर १८ वर्षमा झार्ने विषयमा संघीय संसदको उपसमितिबाट सुझाव आएपछि संगम म्याग्दीले गम्भीर ध्यानाकर्षण जनाएको छ। धौलागिरी गाउँपालिकामा आयोजित कार्यक्रममा संगम म्याग्दीका उपाध्यक्ष देवी जिसी,

    कर्मचारी, बोर्ड्का सचिब, कोषाध्यक्ष  धौलागिरि गाउँपालिका  वडा ३ अध्यक्ष  देबेन्द्र रोका, किशोरी क्लबका अध्यक्षहरू, र फोकल शिक्षकहरूको संयुक्त उपस्थितिमा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

    संगम म्याग्दीले विवाहको उमेर २० वर्ष नै कायम राख्नुपर्ने माग राख्दै १८ वर्षमा झार्ने प्रस्ताव बालअधिकारको दृष्टिकोणले अस्वीकृत गर्नुपर्ने बताएको छ। महिल, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउन लागिरहेको अवस्थामा यस्तो प्रस्ताव असान्दर्भिक रहेको उनीहरूको धारणा छ।

    नेपालको संविधान, राष्ट्रिय बालबालिका नीति २०८०, बालबालिका सम्बन्धी ऐन २०७५, मुलुकी अपराध संहिता २०७४, बाल विवाहविरुद्धको रणनीति २०७२ लगायतका कानुनी व्यवस्थाहरू बाल विवाह अन्त्यका लागि लागु गरिएको भए पनि विवाहको उमेर घटाउने प्रस्ताव आएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

    बाल विवाहले शिक्षा, स्वास्थ्य, मानसिक परिपक्वता लगायतका क्षेत्रमा नकारात्मक असर पार्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन्। कम उमेरमा विवाह गर्दा किशोरीहरू छिटो गर्भवती हुने, मातृ तथा शिशु मृत्यु दर बढ्ने, स्वास्थ्य समस्या उत्पन्न हुने, शिक्षा तथा रोजगारीका अवसर गुम्ने जोखिम रहेको विज्ञहरूले औंल्याएका छन्। बाल विवाहले बालबालिका तथा किशोरीहरूलाई आधारभूत अधिकारबाट बञ्चित गर्दै उनीहरूको भविष्यनिर्णय प्रक्रियामा समेत बाधा पुर्‍याउने हुँदा यो प्रस्ताव फिर्ता लिनुपर्ने माग गरिएको छ।

    नेपाल सरकारले विगतमा शिक्षा, स्वास्थ्य, कानूनी विज्ञहरू, सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, बाल क्लब, किशोर-किशोरी युवा क्लब लगायत सबै सरोकारवालाहरूको व्यापक छलफलपछि विवाहको उमेर २० वर्ष पुर्‍याएको थियो। अहिले आएर पुनः विवाहको उमेर १८ वर्षमा झार्ने प्रस्ताव गर्नु बालअधिकारविरोधी हुने भन्दै संगम म्याग्दीले सरकारलाई पुनर्विचार गर्न अपिल गरेको छ।

    गर्ल्स फर्स्ट फन्ड (GFF) को आर्थिक सहयोग र संगम म्याग्दी द्वारा म्याग्दीको  धौलागिरी गाउँपालिकामा  सन् २०१९ देखि बाल विवाह न्यूनीकरणका लागि परियोजना सञ्चालन भैरहेको छ । गाउँपालिकामा विवाहको उमेर २० वर्ष पार गर्ने अभियान सफल बन्दै गएको अवस्थामा यो प्रस्तावले उल्टो असर पार्ने भन्दै स्थानीय सरोकारवालाहरूले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

    २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

    १ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया


  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • २ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • २ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • २ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution