• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

२ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

२ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

४ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

५ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

१ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष २९, सोमबार (७ महिना अघि)

म्याग्दीको बेनीमा आठौँ म्याग्दी महोत्सव शुरु : पूर्व प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

तस्विर : जलजला अनलाइन

  • ३०१ पटक पढिएको
  • बेनी, पुष-२८,  म्याग्दी उद्योग बाणिज्य संघ द्वारा आयोजना गरिएको आठौँ म्याग्दी महोत्सवको उद्घाटन गरिएको छ । पुष २८ गते  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै प्रमुख अतिथि देउवाले  मुलुकमा उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सम्बोधन गर्दै देउबाले  सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गरेर मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले  देशमा उद्योग मैत्री वातावरण तयार हुँदै गएकाले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो  ।

    म्याग्दी जिल्ला मुक्तिनाथको प्रवेशद्धार र कालिगण्डकी नदीको किनारमा रहेकाले यहाँ धार्मिक पर्यटनको ठूलो संभावना भएको बताउँदै उहाँले पर्यटन उद्योगमा निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाई थियो ।

    जलविद्युत,पर्यटन र कृषि क्षेत्रमा संघ,प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रसँग मिलेर लगानी गरे रोजगारी सिर्जना हुनुका साथै उत्पादनमा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । म्याग्दीमा रहेका आकर्षक पर्यटकीय स्थलहरु,प्राकृतिक स्रोतसाधन, कृषि, वनपैदावार, जलविद्युत र खनिज प्रदार्थ समृद्धिका आधारहरु भएकाले तिनै तहका सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

    मुलुकको आर्थिक विकास र समृद्धिको लक्षय हासिल गर्नका लागि स्वदेशी उत्पादनको वृद्धि,उद्योग मैत्री कानून निर्माण र लगानी बढाउन सरकारले पहल गर्नुपर्ने उहाँको भनाई थियो । सभापति देउवाले उद्योग तथा व्यवसायमा निजी क्षेत्रले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    कालिगण्डकी कोरिडोर सडक अन्तर्गत निर्माणधिन मालढुङ्गा–बेनी सडक,निर्माणधिन बेनी अस्पताल भवन लगायतका अलपत्र परेका विकास योजनाहरुका वारेमा उहाँले सरकारलाई ध्यानकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विभिन्न कारणले जिल्लामा अलपत्र परेका विकास आयोजनाहरुलाई यथाशक्य चाँढो सम्पन्न गर्न सरकारसँग पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    जिल्लाको पर्यटन प्रवद्र्धन,कला संस्कृतिको संरक्षण,कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र अािर्थक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

    महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यवसायीको पहिचान बनाउनुहुने विनोद कुँबर र कृषि क्षेत्रमा खोज अनुशन्धान गरी ख्यातीप्राप्त गर्नुहुने कृषि बैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

    महोत्सवको उद्घाटन कार्यक्रमा जिल्लाबाट संघ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि,जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले जिल्लाको विकासका लागि साझा प्रतिवद्धताको खाँचो रहेको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रम उद्घाटन हुनुपूर्व बेनी बजारमा जातजाति, संघ संस्था, विद्यालय लगायतको आअकर्शक् झाँकीले बजार परिक्रमा गरेको थियो।

    माघ ८ गते (१० दिन )सम्म संचालन हुने महोत्सवमा खुल्ला दोहोरीगीत, रत्यौली गीत, भजन, एकल नृत्य, ब्याण्ड प्रस्तुति, भलिबल, बास्केटबल लगायतका खेलकुद समेत आयोजना गरिएको छ । कार्यक्रामा राष्ट्रिय तथा स्थानिया कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    तस्विर

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    २ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ५ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग


  • १ हफ्ता अघि

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • २ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • २ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    २ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    २ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ४ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ५ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    १ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution