• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २०, शुक्रबार २१ : ४३ : ५३
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

२ दिन अघि
२

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

२ दिन अघि
३

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

२ दिन अघि
४

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

५ दिन अघि
५

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

६ दिन अघि
६

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
७

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
८

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
९

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि
१०

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

१ हफ्ता अघि
११

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि
१२

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १०, बुधबार (६ महिना अघि)

अब समयमै सम्पन्न नभएका आयोजनाहरूको म्याद थप नभई कालोसूचीमा राखिन्छ : सांसद गर्बुजा

तस्विर: हरिकृष्ण गौतम

  • २३३ पटक पढिएको
  • बेनी, पुष-९,  म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा ब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले
    बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थप नगरी कालोसुचीमा राखेर
    कारबाही गर्नुपर्ने सांसद गर्बुजाको भनाई छ ।

    सोमबार उत्तरी म्याग्दीमा मतदाता भेटघाटमा सांसद गर्बुजाले बेनी अस्पतालको भवनलाई यसै आवमा भित्र पूर्णता दिन आवश्यक परेमा
    अतिरिक्त बजेटका लागि समेत सम्बन्धित निकायको ध्यानार्कषण गराएको बताउनुभयो । ।।।अब म्याद थप हुदैन, म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका आयोजनाहरुको समयमै सम्पन्न नभए कालोसूचीमा राख्न दबाब दिएको छु’ सांसद गर्बुजाले भन्नुभयो । त्यस्तै बेनी–जोमसोम, बेनी–दरवाब, पोखरेबगर–शिख–चित्रे–घोडेपानी, बेनी–मालढुंगा लगायत सडकका बारेमा सम्बन्धित निकायलाई निरन्तर समयमै सम्पन्न गर्न दबाब दिएको बताउनुभयो । यो अवभित्र धेरै योजनाहरुले गति लिन्छन्, लामो समयसम्म अलपत्र पर्नुमा कमजोर वित्तिय अवस्था भएका ठेकेदारले जिम्मेबारी लिनु हो’ सांसद गर्बुजाले भन्नुभयो ।

    निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगर्ने ठेकेदारलाई जनस्तरबाट पनि दबाब दिन अनुरोध गर्नुभयो ।
    यसैबीच सोमबार नै ज्ञानप्रकाश मावि दानको ४९ औं अभिभावक दिवसको अवसरमा बोल्दै सांसद गर्बुजाले जिल्लामा विकास निर्माण सहित
    खेलकुद गतिविधिलाई समेत अगाडी बढाउन आफ्नो सहयोग हुने बताउनुभयो । उहाँले जिल्ला भलिबल संघले कवर्ड हल निर्माणको
    प्रस्ताव गरेको बताउँदै उक्त प्रस्तावमा आफ्नो तर्फबाट सहयोग तथा संघीय बजेटका लागि समेत पहल गर्ने बताउनुभयो ।

    सोही अवसरमा सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चलाई बजेट विनियोजन गराउन गरेको पहल अहिलेसम्म सफल नभएपनि आफ्नो
    कार्यकालभित्र बजेट आउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै सरकारी सेवाप्रवाहमा कुनै समस्या भएमा वडादेखि नै समन्वय गर्ने र जिल्ला,
    प्रदेश र संघीय सरकार मातहतका सरकारी निकायमा काम ढिलासुस्ती भएमा खवर गर्न समेत अनुरोध गर्नुभएको थियो । अभिभावक दिवसमा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले उत्तरी म्याग्दीमा संघीय र प्रदेशबाट बजेट कम आएको बताउँदै
    आफुँहरु संघीय सांसद गर्बुजासँग नजिक रहेका विकास निर्माणका कार्यहरुमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । म्याग्दीका
    आवश्यक पूर्वाधार प्राथमिकतामा नपर्दा जनतामा गुनासो बढेको बताउँदै कार्यक्रममा बोल्ने अन्य बक्ताले समेत बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

    अभिभावक भेलाको अवसरमा दुर्गाप्रसाद स्मृति कोषबाट संस्थापक कृष्ण तुलाचनले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई करिब १ लाख नगद
    पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै शंख बहादुर स्मृति कोषबाट ५० हजार, सृजना महिला सहकारीबाट १९ हजार, चन्द् कुमारी स्मृति
    कोषबाट ६ हजार र विद्यालयले समेत विधागत पुरस्कारहरु वितरण गरेको थियो । अभिभावक भेलामा सांस्कृति कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । वडा अध्यक्ष रमेश पूर्जा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हस्तबहादुर पूर्जा, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रमा प्राप्त सफलताका बारेमा चर्चा गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाको अध्यक्षता, स्वागत प्रअ शान्तबहादुर नेपाली, उच्च मावि संयोजक बाबुराम पौडेलले गर्नुभएको कार्यक्रमको सञ्चालन रेगुन खत्रीले गर्नुभएको थियो ।

    यसैबीच अभिभावक दिवसको अवसरमा आयोजित भलिबल प्रतियोगितामा छात्रतर्फ प्रथम ज्ञानप्रकाश मावि, द्धितिय प्रकाश मावि भएको थियो भने छात्रा बेनी सामुदायिक मावि प्रथम, द्धितिय प्रकाश मावि भएको थियो । उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई ।।।निम्स दाइ’ फर एजुकेशनले ठुलो धनराशीको पुरस्कार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यामिक विद्यालयबाट आधारभुत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार पाएका छन् । आरोही निर्मल पुर्जाले स्थापना गरेको ।निम्स दाइ’ फर एजुकेशनले कक्षा १२ मा ब्यवस्थापन संकायतर्फ उत्कृष्ट नतिजा ल्याउने सन्तोष विकलाई नगद १ लाख नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

    पर्वतारोहणको क्षेत्रमा दर्जन किर्तिमानी कायम गरेका पुर्जाले विद्यालयमा स्थापना गरेको ४० लाखको अक्षयकोषबाट गतवर्षको एसइईमा
    विद्यालय प्रथम हुने रिचा केसी ८० हजार र कक्षा ८ मा प्रथम हुने आगमन सोनामले नगद ५० हजार नगद र सम्मानपत्र प्राप्त गरेका छन् ।
    उत्कृष्ट विद्यार्थीलाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, आरोही पूर्जाका दाजु जितबहादुर पुर्जा, फाउण्डेशनका कर्मचारी गोविन्द बरुवालले पुरस्कार वितरण गरेका थिए ।

    सोही अवसरमा दानामा रहेका सरस्वती आमावि, ज्योति आमावि, सुवा आमावि, जनकल्याण आमाविमा रहेका विद्यार्थी अनुसार नगद र ज्ञानप्रकाश माविको शैक्षिक विकासका लागि १ लाख ४९ हजार सहयोग गरिएको थियो । पुरस्कार तथा सहयोग वितरण कार्यक्रममा नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले उक्त पुरस्कारले विद्यार्थीको पढाइमा प्रतिस्पर्धा हुने र उच्च शिक्षामा समेत सहज हुने बताएका थिए । अन्नपूर्ण–३ दानामा जन्मिएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमा अक्सिजन र विना अक्सिजनको सहायतामा ४८ पटक अरोहण गरेका छन् । विश्वका सातै महादेशमा रहेका अग्ला हिमालको आरोहण गरेका आरोही पूर्जाले फाउण्डेशनमार्फत नेपाल तथा विश्वका विभिन्न देशमा सहयोग गर्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    २ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

    २ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम


  • ५ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • ६ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • १ हफ्ता अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • १ हफ्ता अघि

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

  • समाचार
  • १

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    २ दिन अघि

  • २

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    २ दिन अघि

  • ३

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    २ दिन अघि

  • ४

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ५ दिन अघि

  • ५

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    ६ दिन अघि

  • ६

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • ७

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • ८

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    १ हफ्ता अघि

  • ९

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    १ हफ्ता अघि

  • १०

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: gcmedia44@gmail.com

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution