• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २८, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

४ दिन अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

४ दिन अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

५ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

५ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण १९, शनिबार (१ साल अघि)

प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको भेट : भेटमा ११ बुँदें माग प्रस्तुत

तस्विर : बालकृष्ण सुबेदी

  • ४३८ पटक पढिएको
  • काठमाडौँ , साउन-१९, नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् ।

    उनीहरुले राखेको मागको पहिलो बुँदामा बेनी, दर्वाङ्ग, ताकम जलजला ढोरपाटन रुकूम पूर्व सडक लाई संघीय सडक आयोजनामा समावेश गर्ने र उक्त सडक खण्डको फापर खेत पहिरोको कारण महिनौं सडक अवरुद्ध भएकाले फापरखेत स्थीत म्याग्दी नदिमा अविलम्ब बेली वृजको व्यवस्थापन गर्ने  रहेको छ ।

    त्यसपछि सदरमुकाम बेनी बजार संरक्षणको तटबन्ध आयोजनाको क्रमागत बजेट कटौती भएकोले यसैबर्ष क्रमागत बजेट व्यवस्थापन गर्नु पर्ने, म्याग्दी सदमुकाम बेनी देखी गाउँपालिका केन्द्र जोड्ने सडक आयोजना अन्तर्गत बेनी देखि रघुगंगा गा.पा. केन्द्र जोड्ने बेनी गलेश्वर बसाहाहुल्ने मौवाफाँट दग्नाम चिमखोला कुईनेमंगले सडक स्तरोन्नतीको वजेट व्यवस्थापन गर्नुपर्ने ।

    म्याग्दीको दर्वाङ्ग देखि बाग्लुङ्ग जिल्लाको वुर्तीवाङ्ग सडक स्तरोन्नती गर्दा मध्यपहाडी लोकमार्ग ३८ किलोमिटर छोटिने हुँदा दर्वाङ्ग सोले वुर्तीवाङ्ग सडक स्तरोन्नती गर्ने व्यवस्था मिलाउनु पर्ने, स्थानिय पूर्वाधार विकास आयोजना अन्तर्गत पर्यटकीय स्थल पूनहिल घोडेपानि जोड्ने सडक, पोखरेवगर घारा शिख घोरेपानी सडकको लुलायघुम्ती पहिरो व्यवस्थापन र घोप्टेखर्क पहिरो व्यवस्थापन गर्नूपर्ने, बेनी बजारको बाहिरी चक्रपथ लिङ्क रोडका लागि आवश्यक बजेट व्यवस्थापन गर्नूपर्ने, अन्नपूर्ण गाउँपालिका अन्तर्गत प्रभामावि नराच्याङ्गको राष्ट्रिय योजना आयोगको शर्शत योजनाको ठेक्का प्रकृयाबाट निर्माण सम्पन्न भएको विद्यालय भवनको लागी भुक्तानी हुन बाँकी रकम एक करोड त्रियासी लाख रुपैयाँ व्यवस्थापन गर्नु पर्ने, भगवती बेग बाँदुक जोड्ने सडकमा बजेट व्यवस्थापन गर्नु पर्ने, कालीगण्डकी करिडोरको बेनी जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दी खण्ड भित्र आएका पहिरो ग्रस्त क्षेत्रहरुको तत्काल उचित व्यवस्थापन हुनुपर्ने, बृहत चिमखोला पिप्ले भगवती खानेपानी आयोजनाको यसै बर्ष स्रोत सुनिश्चितता गरि ठेक्का प्रक्रिया अगाडि बढाउनु पर्ने र बेनी कालिगण्डकी ५३ जलविद्युत आयोजनाको बाँध स्थल परिवर्तन गरेर मात्रै आयोजना अगाडि बढाउनु पर्ने माग राखेका छन् ।

    नेकपा एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापा, नरदेवी पुन, प्रदेश कमिटी सदस्यहरु हरिकृष्ण श्रेष्ठ सहित जिल्ला कमिटि अध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिका प्रमुख भरत पुन, मालिका गाउँपालिका प्रमुख बेग गर्बुजा र मंगला गाउँपालिका उपाध्यक्ष प्रेमा अधिकारी सहितका करीब ३५ जना जनप्रतिनिधि र एमाले नेताहरुले म्याग्दी जिल्लालाई उपेक्षीत गरि बजेट आएकाले यी आयोजनाहरु जिल्ला बिकाशको मेरुडण्डका रुपमा रहेकाले जसरी पनि बजेट विनियोजन हुनु पर्ने माग राखेका थिए । प्रधानमन्त्री केपी ओलीले उक्त माग पत्र बुझेपछि प्रधानमन्त्रीको सचिवालयलाई माग भएका अयोजनाहरुको सम्बन्धमा तात्काल सम्बन्धित मन्त्रालय र निकायमा समन्वय गर्न निर्देशन दिएका थिए ।

    त्यसैगरी अर्थमन्त्री विष्णु पौडेलले यहि आर्थिक बर्षमा सम्भव भएका माग पुरा हुने र बाँकी मागहरु अर्को आर्थिक बर्षमा समावेश हुने बताएका थिए । उक्त टोलिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री, संघीय मामिला तथा समान्य प्रसाशन मन्त्री,  उर्जा तथा जलस्रोत मन्त्री र शिक्षा मन्त्री लगाएतका मन्त्रालयको मन्त्रीहरु संग पनि भेट गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • २ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ४ दिन अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ४ दिन अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    ५ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    ५ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution