• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ १, शनिबार (२ साल अघि)

पर्वत बेनी खानेपानीको तेश्रो अधिबेशन सम्पन्न : अध्यक्षमा दिलबहादुर बरुवाल चयन

तस्विर: देवी जिसी, जलजला अनलाइन

  • ५९६ पटक पढिएको
  • देवी जि.सी. /जलजला, असार, १,  पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारणसभा , तेस्रो अधिवेशन तथा एघारौं वार्षिक उत्सव सम्पन्न भएको छ । पर्वत बेनीको ज्ञान गौरी प्यालेस होटलमा  बिहिबार सम्पन्न अधिबेशनले दिल बहादुर बरुवालको अध्यक्षतामा १३ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा भगवती शर्मा, सचिव हिराबहादुर बरुवाल, कोषाध्यक्ष सम्मर बहादुर थापा र सह -चिवमा कमला बानिया थापा चयन हुनु भएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा चित्रलाल रेग्मी, श्थयाम नाथ  रेग्मी, मायादेवी सुनार, खिमा कुमारी सापकोटा, ज्ञानु जिसी थापा, सुमन श्रेष्ठ गिरि, दिपा खत्री र पदम बहादुर कार्की चयन हुनुभएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु  प्रसाद आचार्यले जलजला गाउँपालिकामा यो योजनाले जनसंख्याको चाप  भएको बजार क्षेत्रका बासिन्दालाई अत्यधिक लाभ भएको बताउनुभयो  ।उहाँले पालिकाका कुनैपनि बासिन्दालाई खानेपानीबाट बन्धित हुन नदिने प्रतिबद्दता ब्यक्त गर्नुभयो।  पालिकाको वार्षिक योजनामा नरहेको भएपनि खानेपानीको समस्या लिएर कोहि पालिकामा आउनुभयो भने प्राथमिकताका साथ समस्या समाधान गर्ने बताउनुभयो ।

    त्यसै गरी म्याग्दीको बेनी  खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रमेश गिररिले भौगोलिक हिसावले नजिक रहेपनि प्रशानिक हिसावले म्याग्दी बेनीमा वितरित पुंग्खोदीलाको पानी पर्वत बेनीमा वितरण गर्न नसकेको बताउनुभयो । उहाँले पर्बत बेनी खानेपानीको होस् या म्याग्दीको बेनीमा वितरित खानेपानी होस् स्वास्थ्य कार्यालको तथ्यांक हेर्दा पानीका कारण कोहीपनि बिरामी नभएकोले यो पानी स्वस्थ रहेको जिकिर गर्नुभयो ।

    कार्यक्रममा दियालो सफ्टवयरका प्रतिनिधिले पर्बत खानेपानी ले लागु गरेको डिजीटाइज्ड  प्रविधिको बारेमा प्रस्तुतीकरण गरनुभएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष योगेन्द्र बहादुर खत्री, उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिराबहादुर जिसी, पश्चिम नेपाल बचत तथा ऋण सहकारी पर्बत बेनीका संयोजक  दिलबहादुर बरुवाल, उपभोक्ताको प्रतिनिधित्व गर्दै कमला बानिया थापा, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा सचिव शिव बहादुर कार्कीको प्रतिबेदन सहचिव हिराबहादुर बरुवाल,  कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिबेदन र अध्यक्ष लोकनाथ रेग्मीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । अधिबेशन तथा साधारण सभाको अवसरमा असल उपभोक्ता  र उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् ।

    अधिबेधन संस्थाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षता, जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको प्रमुख अतिथ्यता,  उपाध्यक्ष रेनु मल्लको स्वागत र संचालन सहसचिव हिरा बहादुर बरुवालको संचालनमा सम्पन्न भएको हो ।

    पर्बतबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा जलजला -४ लामाखेत देखि वडा न ३ को पर्बत बेनी र बगरफाट त्यसैगरी वडा न २ को बगरफाट क्षेत्रलाई ७ वटा क्लस्टरमा छुट्टाएको छ । बौर क्षेत्रमा ABC पर्बत बेनी क्षेत्रमा  DEF र लामाखेत क्षेत्रमा G गरि छुट्याइएको छ । जस अनुसार क्लस्टर A मा १०० B मा ८८ र C मा ६९ जना D मा १४६ जना E मा ११९ जना F मा १०९ जना र G मा ७६ जना गरि कुल ७०८ जना उपभोक्ता रहेका छन ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution