• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (२ साल अघि)

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तेस्रो त्रैमासिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई

तस्विर : जलजाला अनलाइन

  • ५९३ पटक पढिएको
  • अन्नपुर्ण, बैशाख-१७,  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ , एकल चौतारा स्थित खाली क्षेत्रमा नकुहिने फोहोर संकलन स्थापना गर्ने कार्यको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनको हालसम्मको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

    गाउँपालिका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन ,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी,गाउँपालिका मातहतका विषयगत शाखाका प्रमुख र कर्मचारीहरुले जवाफ दिएका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का ,वडा नम्बर ३ का वडा अध्यक्ष रमेश पुर्जा ,वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जा ,सहभागीहरु श्याम राना ,प्रवेश तिलिजा ,राजाराम बरुवाल लगायतले वडामा कर्मचारी नहुँदा भएको समस्या,गाउँपालिकालाई शिक्षा,स्वास्थ्य, योजना सम्पन्न पश्चात भुक्तानी प्रक्रिया,अनलाइन सुचना अभिलेख, कर,अनुदान उपभोक्ता अधिकार,विद्युतका कारण भएको क्षतीपुर्ती ,लगायतका विषयमा सवाल उठाउनुभएको थियो ।

    गाउँपालिकाका वरिष्ठ लेखा सहायक प्रेम पराजुलीका अनुसार,चालुतर्फ ३५ करोड ९५ लाख ४९ हजार ६ सय रुपैयाँ विनियोजन भएकोमा तीस करोड १५ लाख १३ हजार ७३४ रुपैयाँ (५६.०३५ प्रतिशत) खर्च र पुँजीगततर्फ २१ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन भएकोमा ४ करोड ९७ लाख २६ हजार २५६ रुपैयाँ (२३.२४५ प्रतिशत ) खर्च गरी कुल ४३ दशमलव ०८ प्रतिशत खर्च भएको छ । गाउँपालिकाले तेस्रो त्रैमासिकमा विद्युतीय भुक्तानी मार्फत दुई हजार ६९ जना लाभग्राहीलाई दुई करोड ६० लाख ५३ हजार ६७६ रुपैयाँ भत्ता वितरण गरेको छ । भने हालसम्म सम्म सात करोड ७२ लाख ९८ हजार ४५९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

    त्यसैगरी योजना तथा प्राबिधिक शाखाका प्रमुख हरिकृष्ण आचार्यका अनुसार, कुल योजना १८५ वटा मध्ये हालसम्म एक सय १३ वटा योजना सम्झौता भएर ४५ वटा योजना सम्पन्न भएका छन् । भने ४४ वटा योजना सम्झौताको चरणमा रहेका छन् । गाउँपालिकाको न्यायीक समितिमा तेस्रो त्रैमासिकमा एउटा मात्र निवेदन दर्ता भएको छ । गाउँपालिका राजश्व शाखा प्रमुख नविन भट्टका अनुसार ,विभिन्न शीर्षकबाट १ करोड ४७ लाख ४० हजार ६२९ रुपैयाँ १ पैसा आन्तरिक राजस्व संकलन गरेको छ । बारबरा  इन्जिनियरीङ एसोशियसनका इन्जिनियर मोहन आचार्यले नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ ,एकल चौतारा स्थित खाली क्षेत्रमा नकुहिने फोहोर संकलन स्थापना गर्ने कार्यको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनको हालसम्मको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    गाउँपालिका अध्यक्ष पुनले वडा स्तरबाट छनोट भएर आएका योजना तथा कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिका कार्यान्वयन चरणमा रहेको बताउनुभयो । अनुदानका बारेमा उठेका प्रश्नको जवाफ दिंदै उहाँले निश्चित उद्धेश्य प्राप्तीका लागि व्यक्तिगत प्रयोजनलाई भन्दा पनि सामुहिक हितलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । गाउँपालिकामा रोगगारी र आय आर्जन कार्यक्रमका लागि न्युन आवेदन पर्ने गरेको उहाँको भनाइ छ ।

    गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा संचालित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्ने लक्ष्य सहित कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया अगाडी बढीरहेको बताउनुभयो । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मेख बहादुर घर्तीले आफ्नो शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सरकारले कक्षा ५ सम्म दिवाखाजा प्रदानगर्ने भएपनि गाउँपालिकाले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा वितरण गरेको बताउनुभयो ।

    प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले प्रशासन शाखा, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाका प्रमुख खड्ग प्रसाद पुन, स्वास्थ्य शाखाको प्रगति तथा समिक्षा अनमी अमृता फगामी, पशुसेवा शाखाका प्रमुख प्रकाश घर्ति, कृषि विकास शाखाका प्रमुख हेमन्तबहादुर शाही, पूर्वाधार तथा भवन नियमन शाखाका प्रमुख इन्जिीनियर इश्वोर भण्डारी, रोजगार सेवा केन्द्रका प्रमुख सुमित्रा गैरे कंडेल, महिला तथा बालबालिका शाखाका सबिन थापाले आफ्नो शाखाको कार्यप्रगति विवरण प्रस्तुत गर्नभएको थियो । सूचना प्रबिधि शाखाका प्रमुख रमेश थापाले आफ्नो शाखाको विवरण प्रस्तुत गर्दै स्थानीय तहको संस्थागत मुल्याङ्कनमा अन्नपुर्ण गाउँ पालिकाले ७५.५५ अंक प्राप्त गरेको बताउनुभयो ।

    त्यसैगरी आयुर्वेद शाखाका प्रमुख सुर्यमनी शाह र उद्दम विकास शाखाको प्रशासकीय अधिकृत भगवती खड्काले प्रस्तुतिकरण गर्नुभएको थियो । पत्रकार महासंघ म्याग्दी शाखाका सदस्य कृष्ण जिसी र सहसचिव साधन राम्जालीले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले संचालन तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution