• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

४ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

४ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

४ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०८१ बैशाख १, शनिबार (१ साल अघि)

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

तस्विर: जलजला अनलाइन

  • ४७७ पटक पढिएको
  • पर्वत, वैशाख-१,  नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले आफ्ना प्रतिस्पर्धि पदमपाणी शर्मालाई एक सय २१ मतको अन्तरमा जीत हात पार्नुभएको हो। पहाडीले २ सय ४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धि शर्माले १ सय २७ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुबाचन्द्र पौडेल, उपसचिबमा चण्डिप्रसाद भुर्तेल र महिला उपसचिबमा बिन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।

    propiedadesenrepublicadominicana.com
    lucianosousa.net
    panske teplaky
    חליפות מידות גדולות נשים
    חליפות מידות גדולות נשים
    bežecké tenisky
    lucianosousa.net
    bežecké tenisky
    holroydtileandstone.com
    strømper str 42
    bežecké tenisky
    onlinebijuta.com
    bezecke topanky
    holroydtileandstone.com
    bezecke topanky

    सदस्यहरुमा अधिकांस पहाडी समुहका उम्मेदवारहरु बिजयी भएका छन्। पहाडीलाई कानून, न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन रहेको थियो । त्यसैगरी लेखा समिति अध्यक्षमा पहाडी समुहकै खड्ग बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । अन्य पद सर्वसम्मत भएपनि २७ पदमा मात्र निर्वाचन भएको थियो । लामो समयको सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रकृयामार्फत नेतृत्व निर्वाचित गरिएको हो।

    एमाले पर्वतको अध्यक्षमा निर्वाचित भएसँगै गोबिन्द पहाडीले पार्टीलाई अझै मजवुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको
    हो । आन्तरिक प्रतिस्पर्धामा हार जित स्वभाविक भएको भन्दै सवै नेता कार्यकर्तालाई एकजुट बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

    लोकतन्त्र न्युजबाट

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ५ महिना अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

    ७ महिना अघि

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण


  • ९ महिना अघि

    बेनी नगरपालिका १० को सार्वजनिक सुनुवाई: स्थानीयले पोखे गुनासा

  • १0 महिना अघि

    प्रेस चौतारी म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन

  • १0 महिना अघि

    बाँसखर्कमा पहिलो पटक सुन्तला महोत्सव: बजारीकरण गर्न सहज सडक बनाउन मुख्यमन्त्रीको प्रतिबद्दता

  • १0 महिना अघि

    बेनी-मल्लाज सडक स्तरोन्नति

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ४ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    ४ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    ४ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution