• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

६ घण्टा अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

७ घण्टा अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

४ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

५ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

५ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र २६, सोमबार (१ साल अघि)

एमाले पर्वतको दशौँ अधिबेशन चैत २७ गते : उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने

तस्विर : लोकतन्त्र अनलाइन

  • ४२४ पटक पढिएको
  • पर्वत, चैत-२६,  नेकपा एमाले पर्वतको भोलीदेखि शुरु हुने दशौ जिल्ला अधिवेशनको सवैजसो तयारी पुरा भएको छ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको सवैजसो तयारी सकिएको सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।  अधिबेशनको  नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने भएको छ ।

    onlinebijuta.com
    justineanweiler.com
    onlinebijuta.com
    bezecke topanky
    bezecke topanky
    iansargentreupholstery.com
    team easy on tøj til salg
    onlinebijuta.com
    bezecke topanky
    maison-metal.com
    onlysxm.com
    lepetitartichaut.com
    lepetitartichaut.com
    mindfulmusclellc.com
    janwoodharrisart.com

    चैत ३० गते ११ बजे उद्घाटन हुने अधिवेशनमा उपाध्यक्ष पौडेल सहित केन्द्रीय उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट   सचिब पद्मा अर्याल, प्रदेश अध्यक्ष नबराज शर्मा लगायतका नेताहरुको सहभागिता रहने जनाइएको  छ।

    अधिवेशनमा जिल्लाभरवाट तीन सय ९० को हाराहारीमा प्रतिनिधि सहभागि हुने अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिको लागि आवास व्यवस्थापन भोजन, यातायात लगायतको व्यवस्थापन समेत भैसकेको छ । अध्यक्ष पौडेलका अनुसार कार्यक्रमको मञ्च निर्माण, प्रतिवेदन छपाई लगायतका कामहरु समेत सकिएका छन् । उद्घाटन लगत्त बन्द सत्र समेत शुरु गरिने एमालेले जनाएको छ ।
    आगामी नेतृत्वका लागि विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरेको भएपनि यस पटकपनि सर्वसम्मत नेतृत्व चयनमा जोड दिईने अध्यक्ष पौडेलले बताउनुभएको छ ।

     

    पार्टी र आम कार्यकर्ताहरुको हितका लागि सर्वसम्मत नेतृत्व चयनमा जोड दिईने बताउँदै अध्यक्ष पौडेलले सहमति हुन नसके लोकतान्त्रिक बिधिमार्फत स्वस्थ्य निर्वाचन हुने बताउनुभयो । चुनावी प्रकृयामा जाँदा पनि एउटै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई आम निर्वाचन जसरी हारजितको रुपमा लिनु नपर्ने उहाँले बताउनुभयो । उहाँले केन्द्रीय तहका नेताहरुले जिल्लामा आएर कार्यक्रम गर्दा गुट उपगुटको रुपमा व्याख्या नगर्न समेत आग्रह गर्नुभयो ।

    कार्यक्रमको संचालन सचिब गोविन्द पहाडीले गर्नुभएको थियो । एमाले पर्वतको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष, उपाध्यक्ष र सचिब, राजु पौडेल, पदमपाणी शर्मा र गोबिन्द पहाडीको दावी रहेको बताइएको छ  । लोकतन्त्र अनलाइनको  सहयोगमा 

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ६ घण्टा अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ५ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ५ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ६ घण्टा अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ७ घण्टा अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ३ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ४ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ५ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ५ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution