• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २५, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१३ घण्टा अघि
२

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ दिन अघि
३

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ दिन अघि
४

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

३ दिन अघि
५

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

४ दिन अघि
६

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
७

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
८

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
९

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
१०

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
११

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

२ हफ्ता अघि
१२

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १९, शनिबार (१ साल अघि)

म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीको ३० औं साधारण सभा तथा १२ औं अधिबेशन

फोटो : कृष्ण जिसी

  • ६५५ पटक पढिएको
  • म्याग्दी, फागुन-१९, म्याग्दी उद्योग बाणिज्य संघको ३० औ साधारण सभा तथा १२ औं  अधिबेशन बेनीमा शुरु भएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा शुरु भएको साधारण सभा र अधिबेशनको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभएको हो ।

    साधारण सभाको उद्घाटन गर्दै  उद्घाटन गर्दै अध्यक्ष ढकालले विदेश पलायन रोक्न ठोस योजना बनाउने र स्वदेशमै रोजगारीको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।  उहाँले भाषण गरेर मात्र नहुने बताउदै यदि देशमा विकास गर्ने हो भने लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।  ‘तीनै तहको सरकारमा कानुन र व्यवहारमा एकरुपता देखिदैन, कानुनी प्रक्रियामै अल्झिएर लगानीकर्ता निराश हुनुपर्ने अवस्था छ’ अध्यक्ष ढकालले भन्नुभयो  ।

    उहाँले बैदेशिक लगानी आउनसक्ने सम्भावना रहेका देशहरूसँगको लगानी प्रोत्साहन गर्ने, लगानी भित्रिएपछि तीनै तहको सरकारले सहयोग गर्ने, लगानी गरिने क्षेत्रमा अवरोध नगर्ने, आवश्यक ऐन कानूनहरु सच्याउनुपर्नेसमेत बताउनुभएको छ  ।

    कार्यक्रममा विशेष आतिथ्यता मन्तब्य ब्यक्त गर्दै संविधानसभा सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले म्याग्दीमा म्याग्दीको आर्थिक बिकासमा धेरै सम्भावना भएको पक्कै हो यस बिषयमा धेरै बहस पनि भएका छन् तर अवभने कृषि पर्यटन, जलविद्युतको क्षेत्रमा के के गर्न सकिन्छ भन्नेकुरा नै महत्वपूर्ण भएको बताउदै ब्यख्यात्मक भन्दा पनि कार्यात्मक रुपमा अगाडी बढाउनुपर्ने कुरामा जोड दिनुभयो  ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराम मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले भारत र चिन जोड्ने छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा यसबाट चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी र भारतीय हिन्दुधर्मावलम्बीलाई मानसरोबार जाने आउने मार्गका रुपमा प्रयोग गर्न सकिने बताए ।

    संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।

    जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुर्व नगर प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीमा पर्यटन लाइनै केन्द्रमा राखेर काम गर्नु पर्ने भन्दै कसरी हुन्छ म्याग्दीमा पर्यटकलाई भुलाउने  योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो  ।

    कार्यक्रममा संबिधान सभा सदस्य गोबिन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, बिमला गौचन, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापति, बेनी नगरपालिकाका प्रमुख सुरत केसी,  उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन ज्योति श्रेष्ठ, पुर्व अध्यक्षहरुको तर्फबाट उत्तम कुमार कर्माचार्य, बजार इकाई  समितिहरुको तर्फबाट तेजेन्द्र थापा, सम्पूर्ण उद्दमी महिलाहरुको प्रतिनिधित्व गर्दै महिला उद्दम बिकास समितिका सभापति अम्बिका श्रेष्ठ, नेपाल पत्रकार महासंघको तर्फबाट प्रकाश पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    साधारण सभाकै अवसरमा संघले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।  सरकारी र सामुदायिक क्याम्पसहरुबाट स्नातक तहमा उत्कृष्ट अंक प्राप्त गर्ने म्याग्दी क्याम्पसका  छात्र प्रविन पौडेल र छात्रा लिल कुमारी  पुर्जालाई “च्याम्बर अवार्ड” प्रदान गरेको छ ।  त्यसैगरी संचारक्षेत्रको  क्रियाशीलता संगै उद्योग, ब्यापार ब्यबसाय र म्याग्दीको पर्यटनको क्षेत्रमा मिडिया मार्फत योगदान पुर्याएकोमा संचारकर्मीहरु नवविकल्प साप्ताहिकका ठाकुर प्रसाद आचार्य र सम्बृद्ध साप्ताहिक एवं म्याग्दीअनलाइनका कमल खत्री र पत्रकार  महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेललाइ पनि सम्मान गरिएको छ ।

    म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र स्वागतमा  सम्पन्न कार्यक्रमको संचालन महासचिव अमित बानिया र अन्त्यमा धन्यबाद सहित उद्घाटन कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष सुबें श्रेष्ठले गर्नु भएको थियो ।

    कार्यक्रमको उद्घाटन सत्र समापन भए संगै अहिले बन्दसत्र संचालन भैरहेको छ । बन्दसत्रमा विभिन्न प्रतिबेदन हरु पारित गर्ने र सकेसम्म सर्वसम्मत रुपमा नया कार्यसमिति चयनगर्ने प्रयास रहने अध्यक्ष बेलबहादुर कटुवालले बाउनुभयो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

    १ दिन अघि

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

    २ हफ्ता अघि

    कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै


  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • २ हफ्ता अघि

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

  • ३ हफ्ता अघि

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १३ घण्टा अघि

  • २

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ दिन अघि

  • ३

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ दिन अघि

  • ४

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ३ दिन अघि

  • ५

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ४ दिन अघि

  • ६

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • ८

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ९

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • १०

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution