• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

३३ मिनेट अघि
२

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१ दिन अघि
३

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

१ दिन अघि
४

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

३ दिन अघि
५

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

५ दिन अघि
६

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

५ दिन अघि
७

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

५ दिन अघि
८

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

६ दिन अघि
९

अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

१ हफ्ता अघि
१०

प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

१ हफ्ता अघि
११

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा

१ हफ्ता अघि
१२

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १६, बुधबार (१ साल अघि)

म्याग्दीमा दादुरा-रुबेला खोप अभियानको शुभारम्भ

फोटो : जलजला अनलाइन

  • ३३५ पटक पढिएको
  • बेनी, फागुन-१६,  म्याग्दीमा बुधबारदेखि दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान शुरु भएको छ। नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने अभियानको बुधबार बिहान  विहान १० बजे बेनी अस्पतालमा एक समारोहको आयोजना गरि प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बेनी अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुलाई खोपको बाकस हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभयो ।

    सांसद गर्बुजा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सत प्रतिशत लक्षित बालबालिकालाई खोप लगाउन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायत सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरीक्षक मदन कुँवर लगायतको उपस्थिति रहेको थियो ।

    फागुन २१ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन हुने अभियान माकृत ६ हजार ५७० जना ९ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार जयसवालले बताउनुभयो ।

    जिल्लाभर १५० वटा खोपकेन्द्र मार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ । १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । आफ्ना बालबालिकाको परिचय खुल्ने कागज लिएर खोप केन्द्रमा जान अनुरोध गरिएको छ । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन आग्रह स्वास्थ्य कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ३३ मिनेट अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

    १ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

    १ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न


  • ३ दिन अघि

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

  • ५ दिन अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

  • ६ दिन अघि

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

  • १ हफ्ता अघि

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

  • समाचार
  • १

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    ३३ मिनेट अघि

  • २

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    १ दिन अघि

  • ३

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    १ दिन अघि

  • ४

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ३ दिन अघि

  • ५

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ५ दिन अघि

  • ६

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ५ दिन अघि

  • ७

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”
    ५ दिन अघि

  • ८

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न
    ६ दिन अघि

  • ९

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई
    १ हफ्ता अघि

  • १०

    प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution