• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ३०, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

२ घण्टा अघि
२

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

१९ घण्टा अघि
३

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

२२ घण्टा अघि
४

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

२ दिन अघि
५

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

२ दिन अघि
६

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

४ दिन अघि
७

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

६ दिन अघि
८

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

६ दिन अघि
९

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

६ दिन अघि
१०

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

१ हफ्ता अघि
११

अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

१ हफ्ता अघि
१२

प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १४, सोमबार (१ साल अघि)

म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

फोटो : देवी जिसी

  • ३५४ पटक पढिएको
  • म्याग्दी, फागुन-१४,  म्याग्दीमा फागुन १६ गतेदेखी चैत १ गतेसम्म १५ दिन ९ महिनादेखी ५ बर्ष मुनीका साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।  जिल्लाका एक सय ५० केन्द्रमा लक्षित ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउन लागिएको हो । सोमबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा जिल्लाभर नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन डेढ सय खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

    दादुरा-रुवेला विरुद्धको खोप अभियान अवधिभर विहान १०-४ बजेसम्म विद्यालय तथा खोप केन्द्रमा लगाईने छ । फागुन १० गतेसम्म नियमित खोप अभियान जारी रहेको र दुर्गमका श्वास्थ्य केन्द्रबाट खोप बोक्ने किट संकलन हुन र फर्केर खोप केन्द्रमा पुग्न समय लाग्ने भएकोले जिल्लामा फागुन १६ गतेबाट मात्र अभियान संञ्चालन गर्न लागिएको हो । यस अभियानमा जिल्लामा दादुरा-रुवेला विरुद्धको सात सय ३० भायल खोप प्रयोग हुने छ । एक भायलमा १० डोज खोप हुन्छ । एक पटक खोलेको खोपको भायल ६ घन्टा भित्र १० जनालाई लगाई सकिएन भने प्रयोग गर्न नमिल्ने भएकोले बाँकी डोज खोप खेर जाने गरेको हो।

    श्वास्थ्य कार्यालयको अभिलेख अनुसार गत आर्थिक बर्षमा सवै भन्दाबढी जन्मने वित्तिकै नवजात शिशुलाई लगाईने क्षयरोग विरुद्धको विसिजी खोप ५१ हजार ९ सय ६४ डोज (८९ प्रतिशत) खेर जाने गरेको छ । त्यस्तै, गत आवमा दादुरा-रुवेला विरुद्धको २ लाख ३३ हजार २ सय १९ (६६.४ प्रतिशत), पोलियो विरुद्धको ८१ हजार ४ सय ९५ (३९.३ प्रतिशत), हेपाटाईटिस वि विरुद्धको खोप ८२ हजार ६ सय ३३ (३९.८ प्रतिशत), जेई एक लाख १४ हजार चार सय १ (५८.४ प्रतिशत) डोज खोप खेर जाने गरेको थियो ।

    म्याग्दीमा बालबालिकाहरुलाई विभिन्न रोगहरु विरुद्ध निःशुल्क दिईने ११ प्रकारका खोपहरु २९.४ प्रतिशत खेर जाने गरेको छ । गत आवमा विभिन्न रोग विरुद्धका कुल ९ लाख ९० हजार डोज खोप खेर जाँदा ३३ लाख ७५ हजार रुपैयाँ बढी लागतको आर्थिक क्षति भएको छ ।

    ‘छरिएका वस्तीका खोप केन्द्र वा श्वास्थ्य संस्थामा खोप लगाउन एक-दुई जना मात्र बालबालिका आउँछन/अभिभावकले ल्याउने हुँदा १-२ जनालाई भएपनि अनिवार्य खोप लगाई दिनु पन्यो । एक भायल खोप खोलेपछि सवै डोज प्रयोग नहुँदा फाल्नु पर्ने हुँदा खोपसँगै राज्यको लाखौं रुपैयाँ पनि खेर जानेगरेको छ’ श्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकृत विरेन्द्र चौधरीले भन्नुभयो, ‘हामीले मितव्ययी हुन खोप केन्द्रमा बालबालिकालाई समुह बनाई खोप दिने र सकेसम्म खोप खेर जान नदिन एक छिन कुराएरै भएपनि सवै डोज उपयोग गर्ने निती ल्याएका छौं।’

    म्याग्दीको अति विकट मुदीको बगरमा रहेका बालबालिकालाई सहज हुने गरी नयाँ खोपकेन्द्र स्थापना गरिएको छ । म्याग्दीमा हालसम्म सबै बालबालिका खोपको पहुँचमा रहेकाले यो अभियानमा समेत नछुटने गरी प्रचारप्रसारलाई तिब्रता दिइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले बताउनुभयो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    २ घण्टा अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

    १९ घण्टा अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

    २२ घण्टा अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना


  • २ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

  • २ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

  • ४ दिन अघि

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

  • ६ दिन अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

  • समाचार
  • १

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    २ घण्टा अघि

  • २

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    १९ घण्टा अघि

  • ३

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    २२ घण्टा अघि

  • ४

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    २ दिन अघि

  • ५

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    २ दिन अघि

  • ६

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ४ दिन अघि

  • ७

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ६ दिन अघि

  • ८

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ६ दिन अघि

  • ९

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”
    ६ दिन अघि

  • १०

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution