• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

६ घण्टा अघि
२

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

२ दिन अघि
३

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

२ दिन अघि
४

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

३ दिन अघि
५

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

३ दिन अघि
६

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

५ दिन अघि
७

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
८

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
९

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
१०

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
११

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१२

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १०, बिहिबार (१ साल अघि)

१५औँ राष्ट्रिय बालनाटक महोत्सवमा म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुललाई प्रोत्साहन पुरस्कार

फोटो : राजु बस्याल

  • ८३१ पटक पढिएको
  • काठमाडौँ,  फागुन-१०,  १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० सम्पन्न भएको छ । फागुन २ गतेबाट शुरूवात भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।  उक्त बाल नाटक महोत्सवमा उत्कृष्ट नाटकका रूपमा माउण्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक ‘आँधीको मनोरम नृत्य’ रहेको थियो । जस्लाई घिमिरे युवराजले लेख्नुभएको थियो भने, प्रेम प्रसाद खतिवडाले निर्देशन गर्नुभएको थियो ।

    त्यस्तै, बाल नाटक प्रोत्साहन पुरस्कार म्याग्दीको न्यु वेष्ट प्वाइन्ट आ.मा.विको नाटक ‘विकास सँगै विकृति’ले पाएकाे छ ।  प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक अनिश्चित सोच २११२ बाट ‘इच्छा सिंह’ पुरस्कृत हुनु भएको छ । त्यस्तै, बाल नाटक महोत्सवमा नाटक विधा तर्फ अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक ‘हेप्पी बर्थडे’ले पाएको छ नाटक विधा तर्फकै उत्कृष्ट अभिनेत्री तर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुलको नाटक ढुङ्गाको खिचडीबाट ‘दिव्यान्का ओझा’ले पुरस्कृत भएकी छिन् भने अभिनेता तर्फ आकाशगंगा इन्टरनेसनल स्कुलकाे नाटक मुकुटबाट ‘यमन नगरकोटी’ पुरस्कृत भएका छन् ।

    त्यस्तै, वेष्ट ओर्जीनल राईटिङ अवार्डबाट काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘फुलको भाषा’ ले पाएको छ भने, वेष्ट कल्चरल अवार्ड रेडस्टार बोर्डिङ स्कुल मोरङको नाटक ‘हेत्छाकुप्पा’ले पाएको छ ।  बेष्ट भोलिन्टियर चोइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक ‘देवकी’ले पाएको छ भने, बेष्ट इन्सेम्बल अवार्ड निसर्ग बाटिकाको नाटक ‘ड्याम भर्सेस मम’ले पाएको छ । त्यस्तै, प्रतियोगितामा विभिन्न सहभागी विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृृत गरिएको थियो ।

    शैली थिएटर, रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा  राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको हो ।  उक्त प्रतियोगिताको समापनको प्रमुख अतिथ्यता अशेष मल्लले गर्नुभएको थियो भने, निर्णायकको भुमिकामा किशोर अनुराग र बाबा बस्नेत रहनुभएको थियो ।

    कार्यक्रममा बोल्दै साहित्यकार महेश पौड्यलले विगत १५ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आएको नाटकको सफलता सँगसँगै अनवरत निरन्तरताको कामना गर्नुभयो । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैं अमर रहने विश्वास व्यक्त गर्नुभएको ।

    उक्त नाटक महोत्सवमा विभिन्न प्रतियोगि तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए भने, विभिन्न विद्यालयको सहभागीता रहेको थियो । विगत १५ वर्षदेखि विभिन्न संघ संस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन


  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • ३ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • समाचार
  • १

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    ६ घण्टा अघि

  • २

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    २ दिन अघि

  • ३

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    २ दिन अघि

  • ४

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ३ दिन अघि

  • ५

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ३ दिन अघि

  • ६

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ५ दिन अघि

  • ७

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ८

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ९

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • १०

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution