• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

५ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २३, मंगलबार (२ साल अघि)

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस : म्याग्दीमा स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया

फोटो : जलजला अनलाइन

  • ५२१ पटक पढिएको
  • म्याग्दी, माघ-२३, ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस सोमबार देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया  कार्यक्रम गरिएको हो ।

    बेनी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सुरत केसीले समग्र नगरपालिका क्षेत्रको दीगो विकासमा सञ्चार क्षेत्र, पत्रकार र सञ्चारकर्मीको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जिल्लामा क्रियाशील सबै पत्रकार तथा सञ्चारकर्मीहरुले म्याग्दी जिल्ला र स्थानीय तहको विकास निर्माणमा पत्रकारिताको माध्यमबाट रचनात्मक भूमिका निर्वाह गरिदिन आग्रह गर्दै म्याग्दीमा पत्रकारिताको विकास र सञ्चारमाध्यमको सबलीकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज प्रकाश पौडेलले देशमा रहेका तीनवटै तहका सरकारले भौतिक पूर्वाधारको विकास मात्र नभई आम नागरिकमा चेतनाको सञ्चार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष समेत रहनुभएका केन्द्रीय सदस्य पौडेलले सञ्चार क्षेत्रमार्फत जिल्लाको विकास निर्माण, शान्तिसुरक्षा, सुशासन, अमनचयन र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरिरहेको भन्दै वर्तमान अवस्थामा पत्रकार तथा सञ्चार क्षेत्रलाई टिकाउनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
    प्रेस चौतारी म्याग्दीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारानाथ शर्माले विगतको समयमा पत्रकारिता गर्दा ज्यानको बाजी थाप्नुपर्ने भए पनि अहिलेको सन्दर्भमा पत्रकारलाई टिकाउन र सञ्चारमाध्यम बचाउन चुनौती थपिएको धारणा व्यक्त गर्नुभएको थियो । प्रेस चौतारी म्याग्दीका पूर्व अध्यक्ष एवं चौतारीका निवर्तमान इन्चार्ज देवीप्रसाद शर्मा (डिपी)ले म्याग्दीमा प्रेस चौतारी पत्रकारहरुको नेता सङ्गठन भएको बताउँदै पत्रकार महासंघ स्थापना गर्नको लागि प्रेस चौतारीले अगुवाई गरेको स्मरण गर्नुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकारले पत्रकारिताको चरित्रलाई अँगाल्नुपर्ने भन्दै स्थानीय तह अभिभावक भएको हुँदा सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

    प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य अमृत बास्कुने, प्रेस चौतारी गण्डकी प्रदेशका पूर्व सदस्य एवं पत्रकार महासंघ म्याग्दीका निवर्तमान उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले पत्रकारले समयमै पारिश्रमिक पाउने वातावरण निमाण गर्नुपर्ने, स्थानीय तहले सूचना तथा विज्ञापनहरु जिल्लाकै सञ्चारमाध्यममा प्रकाशन गर्नुपर्ने, मिडियालाई सहयोग गर्नुपर्ने जस्ता विषयहरु उठाउनुभएको थियो ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलले पत्रकारले खोजमूलक, विश्लेषणात्मक र आलोचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत एवं सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका निवर्तमान सचिव गोरखनाथ सुवेदी, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा, जनपत्रकार संघका जिल्ला अध्यक्ष बादल शाहीलगायत पत्रकार तथा सञ्चारकर्मीहरुले आ–आफ्नो भनाइसहित शुभकामना दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • ५ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ५ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution