• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १२, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

८ घण्टा अघि
२

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ दिन अघि
३

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ दिन अघि
४

उपल्लो मुस्ताङमा हिमपात

१ दिन अघि
५

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ दिन अघि
६

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

२ दिन अघि
७

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

३ दिन अघि
८

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
९

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
१०

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
११

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २६, बिहिबार (१ साल अघि)

राष्ट्रिय कविता प्रतियोगितामा म्याग्दीकी निरुता बुढाथोकीलाइ दश हजार प्रोत्साहन पुरस्कार

निरुता बुढाथोकी राष्ट्रगानका रचयिता प्रदिप कुमार राइ "ब्याकुल माइला" को साथमा

  • १७६२ पटक पढिएको
  •  बेनी, पुष-२६,  ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएको  वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वबिमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेको  कविता प्रतियोगितामा  म्याग्दीकी  निरुता बुढाथोकीले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छिन्  । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीको अवसर पारेर ४० वर्षमुनिका युवाकविका कविता आह्वान गरेको थियो । राष्ट्रब्यापी कबिता प्रतियोगितामा ३ सय ५ कविता मध्यबाट ६ वटा कवितालाई पुरस्कृत गरिएको थियो  प्रतियोगितामा  रुकुम पश्चिमका उमेश पुनमगरको कविता प्रथम भएको थियो । मगरको  ‘देशभित्र देखेको देश’ प्रथम भएको हो ।

    त्यसैगरी  कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय, अविरल डिसी चौथो, म्याग्दीकी निरुता बुढाथोकी पाँचौँ र लमजुङका प्रवीण अधिकारी छैटौँ भएका छन् । प्रथम हुनेले  एक लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले  २५ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई पनि प्रोत्साहनस्वरूप १०–१० हजार पुरस्कार दिने राप्रपाले जनाएको छ ।

    राष्ट्रब्यापी कवितामा सहभागी भएर आफुले पनि कबिता लेख्ने रहिछु भन्ने प्रमाणित गर्न पाउदा खुशी लागेको  बुढाथोकीले बताइन ।  म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ स्थायी ठेगाना भएकी बुढाथोकी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्ययन गर्दैछिन ।

    विद्यालय तह देखि नै निबन्ध प्रतियोगिता, कविता प्रतियोगितामा सहभागी र पुरस्कृत हुँदै आइरहेकी  र म्याग्दी जिल्लामा उदयिमान युवा कविको पहिचान बनाउन प्रयत्न गरिरहेकी  बुढाथोकीले बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मा.वि.मा बिद्यालय अध्ययन पुरा गरेर अहिले सोहि बिद्यालयमा शिक्षण गरिरहेकी छिन ।

    विद्यालयतह देखि नै अत्यन्त्यै जेहेन्दार बुढाथोकी पढाइमा  सधै अब्बल रहेको र नेतृत्व क्षमता रहेको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक कृष्ण जिसीले बताए । उनले भने ” निरुता एक होनाहार विद्यार्थी हुन् अहिले उनि एक उत्प्रेरक शिक्षक पनि हुन आफ्नो अध्ययन, अध्यापन र बहिनीहरुलाइ समेत राम्रो अभिभावकत्व प्रदान गरिरहेकी छिन, उनि विद्यार्थीहरुको प्रिय शिक्षक समेत हुन् ।”

    म्याग्दी क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यले क्याम्पसमा आयोजना हुने हरेक प्रतियोगितात्मक कार्यक्रममा निरुताको सहभागिता र उत्कृस्ट प्रस्तुति  हुने गर्दछ, अहिले म्याग्दी क्याम्पसको “विद्यार्थी क्वालिटी सर्कलको” संयोजक समेत रहेकी बुढाथोकी आफ्ना साथीहरुको बिचमा पनि प्रिय र उदाहरनिय विद्यार्थी हुन् ।”

    राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर उत्कृष्ट ६ वटा कबितामा  मध्ये पाँचौ स्थानमा पर्न सफल भएकोमा न्यु  वेष्ट पोइन्ट विद्यालयले उनलाइ  सम्मान समेत गरेको छ ।

    प्रतियोगिताका विजेतालाई पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने चियापान समारोहमा पुरस्कार वितरण गरिने पार्टीका प्रबक्ता माेहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ८ घण्टा अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

    १ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

    १ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात


  • १ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • २ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • ३ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • १ हफ्ता अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

  • समाचार
  • १

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ८ घण्टा अघि

  • २

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ दिन अघि

  • ३

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ दिन अघि

  • ४

    उपल्लो मुस्ताङमा हिमपात
    १ दिन अघि

  • ५

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    १ दिन अघि

  • ६

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    २ दिन अघि

  • ७

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ३ दिन अघि

  • ८

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • १०

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution