• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

४ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

६ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

६ दिन अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर ६, बुधबार (१ साल अघि)

भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

तस्विर : ध्रुबसागर शर्मा

  • ६४५ पटक पढिएको
  • ध्रुबसागर शर्मा/ म्याग्दी, मंसिर-६,  गौरवमय इतिहास रहेको वैभवमय भूमि नेपालको अबको बाटो के हो र कस्तो हुनुपर्छ  भन्ने विषयमा म्याग्दीको दरबाङमा बुधबार (आज) विद्यार्थीहरुसँग अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौं स्कुल अफ ल अन्तर्गतको सामाजिक न्यायकर्मी विद्यार्थी निकेतनको आयोजनामा सम्पन्न सो अनुशिक्षण तथा अन्तरक्रिया  कार्यक्रममा दरबाङमा अवस्थित तीनओटा विद्यालयका दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    विद्यार्थीहरुलाई जागृत गराउने उद्धेश्यले आयोजित उक्त कार्यक्रम नेपालका सातओटै प्रदेशमा आयोजना गरिएको र गण्डकी प्रदेशका लागि म्याग्दीको दरबाङ क्षेत्रलाई छनोट गरिएको आयोजक संस्थाकी प्रशिक्षक दिक्षा जिसीले बताउनुभयो ।कार्यक्रममा समाजको विकास र गतिशीलतालाई बुझ्दै नेपालको संविधानले सामाजिक न्याय र सहभागितामूलक शिद्धान्तको आधारमा समतामूलक समाज निर्माणको परिकल्पना गरेकोले त्यो परिकल्पनालाई यथार्थतामा परिणत गर्न विद्यार्थी तथा नागरिक सचेतना कार्यक्रम संचालन गरिएको काठमाण्डौं स्कुल अफ ल मा वि.एल.एल.वि चौंथो वर्षमा अध्ययनरत विष्णु भण्डारीले जानकारी दिनुभयो ।

    भ्रष्टाचार मुक्त नेपाल हरेक नेपालीको चाहना भएकोले सबैभन्दा पहिला नेपाललाई भ्रष्टाचारको दलदलबाट मुक्त गर्न आवश्यक रहेको र यो कार्य विद्यार्थीहरुको बर्गतले मात्र सम्भव हुनेभएकोले सबै विद्यार्थीहरुलाई भ्रष्टाचार विरुद्धको महाअभियानमा लाग्न आह्वान गर्दै आवश्यक तयारीको विषयमा प्रशिक्षक मन्दिरा सुवेदीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकहरुले नेपालमा समाजवादको यात्रा, कृषि सवलीकरणको सवाल, समाजवादःअर्थव्यवस्था र दिगो विकास,आर्थिक विकास र नेपालमा शिक्षा लगाएतका विषयमा विद्यार्थीहरुसँग अन्तक्र्रिया गर्दै अबको हाम्रो बाटो समाजवादको बाटो भएकोले पुंजिवादको विकल्प समाजवादलाई वनाएर अगाडी वढ्नुपर्ने वताउनुभएको थियो ।

    जनप्रिय मावि दरबाङ,के.वि एकेडेमी र दरबाङ बोर्डिङ स्कुलका विद्यार्थीहरु सहभागि कार्यक्रममा प्रशिक्षकहरु विष्णु भण्डारी, दिक्षा जिसी, दिक्षा दवाडी, शिला पुन र मन्दिरा  सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ४ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ६ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ६ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ४ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ६ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ६ दिन अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution