• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
Close
२०८० मंसिर १५, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

३ दिन अघि
२

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

३ दिन अघि
३

म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

४ दिन अघि
४

जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो

५ दिन अघि
५

पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
६

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

१ हफ्ता अघि
७

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

१ हफ्ता अघि
८

भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

१ हफ्ता अघि
९

फरार भएको ६ महिना पछी फेसबुक मार्फत सम्पर्कमा आए देव कुमार नेपाली

१ हफ्ता अघि
१०

२१ औं जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर र लोगो सार्वजनिक

१ हफ्ता अघि
११

मल्लाज कालान्जर सेवा समाज पोखराले समाजका सदस्यको खेतको धान भित्र्याउन सहयोग गरे

१ हफ्ता अघि
१२

मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौं  साधारण सभा तथा  छैटौँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

११ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०८० आश्विन २१, आईतबार (१ महिना अघि)

साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’ लोकार्पण

तस्विर : सामाजिक संजाल

  • ९२ पटक पढिएको
  • म्याग्दी, असोज-२१,  साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’ लोकार्पण गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले भैरव अर्याल स्मृति दिवसको अवसर पारेर भर्चुवल रुपमा आयोजना गरिएको समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा फित्कौली हास्यव्यङ्ग्य अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल मोडमा विमोचन गर्नुभएको हो ।

    प्रमुख अतिथि लुइँटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्यालको अवसान पछि सुस्ताउँदै गएको र यसलाई पुनरजागृत गर्नु आवश्यक रहेको बताउँदै सस्मितको ‘कुरैकुराको खेती’ एउटा नयाँ प्राप्ति हुन पुगेको टिप्पणी गर्नुभयो ।

    अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले  सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायुक्त साहित्यकारका रूपमा चित्रित गर्नुभयो । उहाँले  गणितको विषयवस्तुलाई अध्ययन गरेर त्यसलाई अगाडि पस्किनसकेमा पठनलाई नयाँ चिजहरू दिन सक्ने ठोकुवासमेत गर्नुभयो ।

    पेसाले मावि तहका कुशल गणित शिक्षक सस्मितको ‘कुरैकुराको खेती’ पाँचौँ कृति हो । यसअघि धुमिल आकाश (शैक्षिक उपन्यास), विलोकन (मुक्तक सङ्ग्रह), बहाव (गजल सङ्ग्रह), र डायरीमा टाउके (हास्यव्यङ्ग्य) निबन्ध सङ्ग्रह प्रकाशाति छन् । कुरैकुराको खेती भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो ।

    समीक्षक रामप्रसाद सुवेदीले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै ‘कुरैकुराको खेती’ उत्कृष्ट कृतिका रूपमा आएको बताउनुभयो । सुवेदीले अलङ्कारयुक्त, काव्यात्मक, सरस र स्पष्ट भाषाशैलीमा अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो । लघु आकारका निबन्धहरू मार्फत विसङ्गतिविरुद्ध विद्रोहका रूपमा ‘कुरैकुराको खेती’ आएको उहाँको कथन थियो ।

    लेखकीय भनाइ राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभए पनि सामाजिक, राजनैतिक, शैक्षिक बेथितिले प्रत्यक्ष रूपमा विक्षिप्त बनाएपछि जन्मिएको आफ्नै अनुभवको सङ्ग्रह भएको बताए । विभिन्न समयमा आफूले भोगेका दुःख, दर्द र भोगाइलाई इमानदार भएर लेखेको उनको भनाइ थियो ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा. षडानन्द पौडेल, विनेसामका केन्द्रिय सङ्गठन सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष भूपति बश्याल, प्रकाशक भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुलीले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

    विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आचार्यले स्वागत र सचिव प्रेम थापा मनले सञ्चालन गर्नुभएको थियो । अनलाइन मोडमा सञ्चालन भएको कार्यक्रममा संसारभरका प्रसिद्ध लेखक, साहित्यकार, कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

    ३ दिन अघि

    मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

    ४ दिन अघि

    म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ


  • ५ दिन अघि

    जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो

  • १ हफ्ता अघि

    पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

  • १ हफ्ता अघि

    सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

  • १ हफ्ता अघि

    लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

  • समाचार
  • १

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन
    ३ दिन अघि

  • २

    मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास
    ३ दिन अघि

  • ३

    म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ
    ४ दिन अघि

  • ४

    जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो
    ५ दिन अघि

  • ५

    पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • ६

    सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न
    १ हफ्ता अघि

  • ७

    लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर
    १ हफ्ता अघि

  • ८

    भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
    १ हफ्ता अघि

  • ९

    फरार भएको ६ महिना पछी फेसबुक मार्फत सम्पर्कमा आए देव कुमार नेपाली
    १ हफ्ता अघि

  • १०

    २१ औं जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर र लोगो सार्वजनिक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution