• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

८ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (३ साल अघि)

मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको  संयोजकमा सागर थापा बगाले चयन

तस्विर : सागर थापा

  • १०२४ पटक पढिएको
  • म्याग्दी, साउन-२२,  म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको  संयोजकमा सागर थापा बगाले चयन भएका छन । आइतबार सम्पन्न  तेस्रो अधिवेशनबाट बेनी नगरपालिका–२ ज्यामरुककोटका सागर थापा बगालेको संयोजकत्मा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको  हो  ।

    कार्यसमितिको  उपसंयोजकमा  हेमन्त राना, भरत केसी, महिला उपसंयोजक मुना पूर्जा कार्की, सचिव सागर भण्डारी, सहसचिव प्रकाश हमाल, कोषाध्यक्ष जिवन घर्ती, सहकोषाध्यक्ष तेजिन पुन रहेका छन् । त्यसैगरी सदस्यहरूमा विकास सुबेदी, ज्योती बरुवाल, इश्वर बरुवाल, बुद्धि घर्तीमगर, संकल्प सापकोटा, पूर्ण थजाली, मनिषा पाइजा र सुमी शाही रहेका छन्। कार्यसमितिको संरक्षकमा निर्वतमान अध्यक्ष रामबहादुर किसान रहेको संयोजक सागर थापा बगालेले जानकारी दिए ।

    अधिवेशनको उद्घाटन गदैं मोना आईईसीका वरिष्ठ उपाध्यक्ष ददीवल खड्काले प्रवासी म्याग्देलीको एकता र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन समेत अनुरोध गरे । कार्यक्रमका विशिष्ट अतिथि मोना आइइसीका एसिया प्यासेफिक संयोजक दिपक कार्की, विशिष्ट अतिथि मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ,गैर आवासीय नेपाली संघ जापान सँगै क्षेत्रीय समिती नागोयाका प्रतिनिधि,विभिन्न संध संस्था प्रतिनिधि ज्युहरु लगायतको उपस्थिति रहेको थियो ।

    सोही अवसरमा एनआरएनए जापानको उपाध्यक्षमा सचिन श्रेष्ठ, एनआएनए क्षेत्रीय  समिति कान्तोको  संयोजकमा सागर कार्की, एनआएनए सेन्दाई सचिव प्रकाश विश्वकर्मा, एनआरएनए नागोयाको कोषाध्यक्ष  रुपेश चोचाङ्गी  पुन र एनआएनए नागोयाको सहसचिवमा सागर थापा बगालेलाई सम्मान गरिएको थियो। सभापति राम बहादुर किसानले उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै संयोजक पदमा आऊदै गर्दा थप जिम्मेवारी बोध हुनुका साथै आगामी दिनहरुमा सम्पूर्ण जापानबासी म्याग्देलीहरुका हरेक सुख दुख सँगै जिल्लाबासीका हरेक सुख दुखमा निरन्तर साथमै रहने बताएका थिए । नवनिर्वाचित संयोजक थापा बगालेले विगतका अभियानलाई निरन्तरतता र थप योजना सहित आफ्नो कार्यकाललाई रचनात्मक बनाउने प्रतिबद्धता जनाए ।

    जापानको नागोयामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा स्थापित मोनाले विभिन्न सामाजिक एवम् मानविय सेवाका कार्यहरु गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ८ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution