• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक ३०, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु

३ दिन अघि
२

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम

१ हफ्ता अघि
३

फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

१ हफ्ता अघि
४

जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

१ हफ्ता अघि
५

शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार

२ हफ्ता अघि
६

आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३ हफ्ता अघि
७

फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

३ हफ्ता अघि
८

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

१ महिना अघि
९

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

१ महिना अघि
१०

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ महिना अघि
११

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ महिना अघि
१२

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण १०, बुधबार (३ साल अघि)

सयवर्ष पुरानो कथा बस्तु समेटिएको तीज गीत “छोरी ” सार्वजनिक

तस्विर : जलजला अनलाइन

  • १३९४ पटक पढिएको
  • म्याग्दी, साउन-१०, म्याग्देली कलाकार नकुल ढकालको नयाँ तीज गीत “छोरी ” सार्वजनिक भएको छ  ।  एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक सोंमबार नकुल ढकालको यु ट्युब मार्फत  भिडियो सहित सार्वजनिक भएको हो । गीतको भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई प्रस्तुत गरिएको छ   ।

    करिव सय वर्ष पुरानो सामाजिक  परिवेशलाई समेटेर तयार पारिएको गीतमा तत्कालिन अबस्था झल्काउने  पोशाक, रितिरिवाज, संकार र चलन चल्तीलाई म्युजिक भिडियोमा उतार्ने जमर्को गरिएको छ  । म्युजिक भिडियोका निर्देशक समेत रहेका  कलाकार ढकालले  गीतमा तीजमा छोरीलाई माइतिमा ल्याउँदा बुबा आमा र परिवारको खुसी संगै सासु ससुराले बुहारीमाथि गर्ने कठोर  व्यवहारलाई समेत चित्रण गर्न खोजिएको बताउनुभयो  ।

    त्यसैगरी  गीतमा समाजमा परम्परागत रुपमा सामाजिक समस्याको रुपमा रहेको  छुवाछुत र बालविवाहको अवस्थालाई समेत उजागर गरिएको छ । मंगलबार सार्वजनिक गरिएको यस गीतमा अहिलेका चर्चित कलाकार  रवि कार्की र अस्मिता डल्लाकोटी,पार्वती जिसी, सरस्वती लामिछाने र सर्जक नकुल ढकालले स्वर दिनुभएको छ । म्युजिक भिडियोमा बुहारीको भूमिकामा अभिनय गरेकी मेनुका पुनको अभिनय निकै शसक्त रहेको छ भर्खरै कक्षा ९ मा पढ्दै गरेकी मेनुका पुनको परिपक्क र जीवन्त अभिनयलाइ धेरैले रुचाएका छन्

    रातारात भाइरल बनेर केहि समयपछि हराउने भन्दापनि सामाजिक अबस्था झल्काउने यो गीत सदाबहार रहने कुरामा ढकाल बिश्वस्त हुनुहुन्छ  । हामी पछिका पुस्ताले सामाजको अबस्था यस्तो पनि थियो र ? भन्ने समेत हेक्का राखून भनेर यसरी तत्कालिन समयको कथालाई देखाउन खोजिएको बताउनुभयो ।

    क्रियटिम मिडिया प्रोडक्सनले उत्पादन गरेको  गीतको अडियो तारानाथ आचार्यको  संगीत संयोजन, नकुल ढकालको शब्द र संगीत रहेको गीतमा सर्जक ढकाल, अनु पराजुली, अनिता बस्नेत, धुर्व जिसी, विज्ञान हमाल, मेनुका पुन, गणनाथ पौडेल, लगायतले अभिनय गर्नुभएको  छ ।

    भिडियो

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    ३ हफ्ता अघि

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    ३ हफ्ता अघि

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

    १ महिना अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन


  • १ महिना अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

  • १ महिना अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

  • १ महिना अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ महिना अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • समाचार
  • १

    दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु
    ३ दिन अघि

  • २

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम
    १ हफ्ता अघि

  • ३

    फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम
    १ हफ्ता अघि

  • ५

    शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार
    २ हफ्ता अघि

  • ६

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    ३ हफ्ता अघि

  • ७

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण
    ३ हफ्ता अघि

  • ८

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    १ महिना अघि

  • ९

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    १ महिना अघि

  • १०

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution