• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

१ दिन अघि
२

मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

२ दिन अघि
३

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

६ दिन अघि
४

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

६ दिन अघि
५

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

६ दिन अघि
६

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

१ हफ्ता अघि
७

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

१ हफ्ता अघि
९

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

१ हफ्ता अघि
१०

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

१ हफ्ता अघि
११

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

१ हफ्ता अघि
१२

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ ९, शनिबार (१ साल अघि)

राष्ट्रगानका रचयिता ब्याकुल माइलालाई म्याग्दीमा अभिनन्दन

तस्विर : कृष्ण जि.सी.

  • ७११ पटक पढिएको
  • म्याग्दी, असार-८, राष्ट्रगानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला ) लाइ म्याग्दीमा अभिनन्दन गरिएको छ । असार  ८ शुक्रबार  गते जिल्लाको बेनी स्थित  वेष्ट पोइन्ट विद्यालयले आयोजना गरेको  कार्यक्रममा  कवी माइलालाई अभिनन्दन गरिएको हो  ।

    वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्यले अभिनन्दन पत्र र दोसल्ला ओढाई अभिनन्दन गर्नुभएको थियो  । अभिनन्दन कार्यक्रममा संस्थापक निर्देशकहरुको समेत उपस्थिति  थियो । त्यसैगरी बिहानी प्रार्थना सभामा विद्यार्थीहरुले राइलाई भब्य स्वागत गर्दै संगै राष्ट्रिय गीत गाएका थिए  । विद्यार्थीहरुको तर्फबाट  विद्यालयका अनेरी क्याप्टेन शिल्पीका जि.सी.ले खादा र क्याप्टेन अन्जान रोकाले मायाको चिनो प्रदान प्रदान गर्नुभएको थियो ।

    विद्यार्थीहरुको प्रार्थना सभामा कवी राइले सम्बोधन गर्दै राष्ट्रिय गीत सबैभन्दा धेरै र ब्यबस्थित तरिकाले गाउने भनेकै विद्यार्थीहरुले हो, भन्दै विद्यार्थीहरुलाई राष्ट्रप्रति सम्मान प्रकट गर्न, देशको सेवा गर्न लगनशील भएर पढ्नु पर्ने बताउनुभयो  । प्रार्थना सभा सकिएपछी  विद्यार्थीहरु संग  सामुहिक तस्विर खिचाउदै उहाँले विद्यार्थीहरुले प्रकट गरेको यो माया र श्रद्दाप्रति आफु निकै खुसि भएको बताउनुभयो  ।

    कवी राइ, विद्यालयले भानुभक्तको जन्म महिनाको अवसरमा आयोजना गरेको अन्तरविद्यालय छन्दोबद्ध कबिता प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिको रुपमा म्याग्दी आउनु भएको हो ।   पहिलो पटक म्याग्दी आउनुभएका राइले   प्रसिद्द तातोपानी कुण्ड र पबित्र गलेश्वोर मन्दिर लगायतको अबलोकन तथा दर्शन गर्न पाउदा दुधकोशी किनारमा हुर्केको मान्छे पबित्र कालिगण्डकी  किनार र मुक्तिनाथ प्रबेशद्वारमा आउदा आफुलाई आनन्दको अनुभूति भएको बताउनुभयो  ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

    २ दिन अघि

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

    ६ दिन अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत


  • ६ दिन अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

  • १ हफ्ता अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • १ हफ्ता अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • समाचार
  • १

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट
    १ दिन अघि

  • २

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न
    २ दिन अघि

  • ३

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    ६ दिन अघि

  • ४

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    ६ दिन अघि

  • ५

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    ६ दिन अघि

  • ६

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    १ हफ्ता अघि

  • ९

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    १ हफ्ता अघि

  • १०

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution