• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १५, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१४ घण्टा अघि
२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ दिन अघि
३

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

२ दिन अघि
४

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

३ दिन अघि
५

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

३ दिन अघि
६

उपल्लो मुस्ताङमा हिमपात

४ दिन अघि
७

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

४ दिन अघि
८

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

५ दिन अघि
९

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

५ दिन अघि
१०

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
११

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि
१२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार (२ साल अघि)

ग्राम प्रकाश मा.वि लेखफाँटमा प्राविधिक धार तर्फ “वाली विज्ञान” विषयको पढाइ हुने

तस्विर : कृष्ण जिसी

  • ८९७ पटक पढिएको
  • जलजला, बैशाख-५, पर्वतको जलजला-५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ९-१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।

    नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९-१२ ) वाली विज्ञान संचालनको लागी  अनुदान उपलब्ध हुने भएपछि यसै शैक्षिक सत्रदेखि वाली विज्ञानको पढाइ शुरुहुने भएको विद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले बताउनुभयो ।

    तस्विर: जलजला अनलाइन

     

    लेखफाँटमा कृषि विषयको अत्यन्तै आवश्यकता रहेको अबस्थामा नेपाल सरकारबाट नै प्राबिधिक धारतर्फ वाली विज्ञानको पढाइ हुने भएपछि विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ । कृषि बिषय पढ्न जिल्ला बाहिर जानुपर्ने अबस्थामा अव आफ्नै थलोमा सो बिषय पढाइ हुने भएपछि बाहिर जाने विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

    वि.सं. २०१५ सालमा स्थापना भएको यो विद्यालय उत्तरी पर्वतको पुरानो मध्येको विद्यालय हो । लामो शैक्षिक इतिहास बोकेको ग्राम प्रकास मावि लेखाफाँटमा अहिले बालकक्षा देखि कक्षा ९ सम्म भर्ना अभियान संचालन भैरहेको छ । यस वर्षदेखि नै प्राबिधिक विषय पढाइ हुने भएकोले विद्यलयले सम्पूर्ण अभिभावक र छिमेकी वडा र पालिका तथा जिल्लामा समेत भर्नाको लागी अभियान संचालन गरेको छ।

    तस्विर: जलजला अनलाइन

    प्रतिक्रिया दिनुहोस
    राष्ट्रिय सम्बन्धि थप
    १४ घण्टा अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    १ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

    ३ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे


  • ३ दिन अघि

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

  • २ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • २ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • ३ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • समाचार
  • १

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १४ घण्टा अघि

  • २

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ दिन अघि

  • ३

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    २ दिन अघि

  • ४

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ३ दिन अघि

  • ५

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ३ दिन अघि

  • ६

    उपल्लो मुस्ताङमा हिमपात
    ४ दिन अघि

  • ७

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ४ दिन अघि

  • ८

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ५ दिन अघि

  • ९

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ५ दिन अघि

  • १०

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution