• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष ४, सोमबार (३ साल अघि)

बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा

तस्विर : देवी जिसी

  • ८३३ पटक पढिएको
  •  देवी जिसी/बेनी,  पुष-३,  म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

    कार्यक्रममा जिसस प्रमुख थापा र गाउँपालिका अध्यक्ष आचार्यले सहकारीलाई बचत र ऋणका साथ साथै सामाजिक र आर्थिक क्रियाकलापमा जोड्न सिवाइसीले गरेका प्रयास अन्य सहकारीहरुका लागि पनि उदाहरण बनेको बताउनुभयो ।

    बेनी सेवा केन्द्रका असल बचत कर्ता कृष्णप्रसाद अर्याल, ऋणी सदस्य प्रजामान श्रेष्ठ, सदस्य दिलकुमारी घर्ती र बाल बचत कर्ता श्रेया आचार्यलाई सम्मान गरिएको थियो । ८० वर्ष पुरा गर्नुभएकी बेनपा ६ की भरी पाध्यायलाई स्वास्थ्य जाँच खर्च उपलब्ध गराइएको थियो । कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९ को प्रगती प्रतिबेदन र ०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम संगै सेवाकेन्द्रको हाल सम्मको प्रगति प्रतिवेदन, सिवाइसी साकोसको संक्षिप्त विवरण र सिवाइसी साकोसबाट प्राप्त हुने वित्तीय तथा गैर वित्तीय जस्तैः बचत सेवा, ऋण सेवा, अध्वदैहिक राहत (मृत्यु राहत), सुत्केरी पोषण सुविधा, जेष्ठ नागरिक पेन्सन सुविधा, जेष्ठ नागरिक औषधी उपचार सुविधा, बिमा सुविधा, ऋण बिमा सुविधा, एकल महिला पेन्सन सुविधा, मोवाइल बैङकिङ सुविधा, मिस्डकल बैङ्किङ सुविधा, एटिएम सुविधा, रेमिटान्स सेवा, चौरासी पुजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, शैक्षिक सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा आदिको बारेमा जानकारी गराइएको थियो ।

    बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सचिव मदन सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २५ वटा सेवाकेन्द्र, २३ हजार ६५७ जना सदस्य, रु. १४ करोड ८८ लाख ६१ हजार शेयर पुजिँ रहेको सहकारीमा गत आर्थिक वर्षमा रु. तीन अर्ब ८८ करोड ३२ लाख एक हजार बचत, रु. एक अर्ब ५५ करोड २६ लाख ३७ हजार ऋण लगानी रहेको जानकारी दिनुभयो । ११२ जना कर्मचारी रहेको सहकारीले गत वर्ष ६९ जनालाई पेन्सन, २९७ जनालाई सुत्केरी पोषण र ५३३ जनालाई अध्वदैहिक राहत (मृत्यु राहत) वितरण गरेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताउनुभयो ।

    म्याग्दीको दरवाङ, मुस्ताङ र पोखरामा सदस्य सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको सहकारीका सहसचिव सुवास आचार्यले बताउनुभयो । बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका कोषाध्यक्ष माधवप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हुँदा खाँदासँग भएको पैसा हुँदाखाँदा सम्म पु¥याउने भन्ने मुल नारा बोकेको सहकारीले प्रविधिको प्रयोग गरेर एटिएम, मोवाइल जस्ता अध्याधुनिक सेवा दिएको बताउनुभयो । बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)को अध्यक्षतामा भएको कार्यक्रममा बेनपा ८ का अध्यक्ष उत्तम कर्माचार्य, दिपेन्द्र श्रेष्ठ, सन्तोष रावल, धनञ्जयकुमार श्रेष्ठ, सिवाईसी नेपाल लघुवित्तका सञ्चालक कृष्णबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    सिवाईसी साकेस जलजला सदस्य सेवा केन्द्रका सह संयोजक हरेम बहादुर खत्रीको अध्यक्षता, सचिव पुष्पा केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा इन्दुप्रकाश आचार्यले स्वागत, कोषाध्यक्षको प्रतिवेदन अनिता मल्ल केसीले प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग


  • १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution