• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर १२, सोमबार (३ साल अघि)

बेनीमा आर्थिक तथ्याङ्कको महत्व, उपादेयता र तथ्याङ्क सङ्कलनका समस्यासम्बन्धी गोष्ठी

तस्विर : प्रताप बानिया

  • ७९४ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-१२,  नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको आयोजनामा आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा तथ्याङ्क सङ्कलनसम्बन्धी गोष्ठी सम्पन्न भएको छ । आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क सङ्कलनका समस्यासम्बन्धी गोष्ठीमा अन्तत्र्रिmया र छलफल गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय देशमा विदेशी विनिमय सञ्चितीले ८ महिनाका लागि वस्तु तथा सेवा धान्न सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले अब विस्तारै कर्जा लगानी बढाउनुपर्ने र व्याजदर कम गरेर अगाडि बढ्नुपर्ने भन्दै तथ्याङ्क सङ्कलनको कार्यमा आउँदा दिनमा पनि आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका उपनिर्देशक रामकुमार कार्कीले आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क सङ्कलनका समस्याहरुको विषयमा वार्ता प्रस्तुत गर्नुभएको थियो । वार्ता प्रस्तुत गर्दै उहाँले राष्ट्र बैंक नपुगेको ठाउँमा नोट कोष पुगेको बताउँदै सही र आधिकारिक तथ्याङ्क उपलब्ध गराउन सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले सबैखाले तथ्याङ्कहरु सही, शुद्द र समयमै आउनुपर्ने भन्दै तथ्याङ्क उपलब्ध गराउने कार्यमा सम्बन्धित सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत मदन सुवेदीले वन क्षेत्रलाई कृषिभन्दा अलग्गै राख्दा वन क्षेत्रले पुर्‍याउने योगदानको स्पष्ट किटान हुने भएकाले तथ्याङ्क सङ्कलनको क्रममा वन क्षेत्रलाई बढावा दिनुपर्ने बताउनुभयो । पर्वतका सहायक वन अधिकृत पूर्णप्रसाद भारतीले सामुदायिक वन उपभोक्ता समूहहरुले वनपैदावरहरुको उपयोग गर्दै आइरहे पनि त्यसको तथ्याङ्क नराख्दा कठिनाई भएको बताउनुभयो ।

    कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक सम्झना शर्माले कार्यालयमा कर्मचारीको अभावले कार्यबोझ थपिँदा तथ्याङ्क सङ्कलन तथा सम्प्रेषणमा समस्या भएको बताउँदै जलवायु परिवर्तनले कुनै फलफुल तथा कृषि बाली समयभन्दा अगावै र पछाडि पाक्ने, छिटो हुर्कने बोटविरुवाको छहारीले कृषि उत्पादनमा ह्रास आएको हुँदा यसबाट तथ्याङ्क सङ्कलनमा समेत असर पुगेको बताउनुभयो ।
    स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले अस्थायी तथा करारका कर्मचारी, दरबन्दीमा भएर पनि विदेश पढ्न गएका, बेतलबी विदामा बसेका कर्मचारी र विनादर्ता सञ्चालित स्वास्थ्य क्लिनीहरुको तथ्याङ्कलाई समावेश गर्न सहज नभएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले शिक्षा क्षेत्रको तथ्याङ्क सङ्कलन, विश्लेषण र सम्प्रेषणमा कुनै समस्या नभए पनि निजी विद्यालयहरुले भने तथ्याङ्क दिन अटेरी गर्ने गरेको जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदी, कुश्मा नगरपालिका पर्वतका स्थानीय कर्मचारी ध्रुवराज पौडेल, शिवालय बहुमुखी क्याम्पस पर्वतका आशिष पौडेल, एकता सहकारी बागलुङका प्रवन्धक दिपक भण्डारीले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अवसरमा उठेका जिज्ञासा तथा प्रश्नको राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेलले जवाफ दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    २ हफ्ता अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

    ३ हफ्ता अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण


  • १ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • २ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • २ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • २ महिना अघि

    नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution